
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले संचालक समिती गठन गरेको छ ।
कम्पनीको फागुन २५ गते सम्पन्न भएको साधारण सभाले संचालकहरु निर्वाचित भई निर्वाचत संचालकहरुको चैत २ गते बसेको बैठकले भोगेन्द्र कुमार गुरागाईलाई अध्यक्ष चयन गरेको हो ।
वि.सं.२०७९ चैत २ बिहीवार १७:१६ मा प्रकाशित