back

रुपेन्देहीमा १८ लाख बराबरको अबैध कपडा बरामद

बुटवल । रुपन्देहीमा १८ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद भएको छ ।

मायादेवी गाउँपालिका– ७ बनगाईबाट १८ लाख ३६ हजार ६८० रुपैयाँको भन्सार छलेर ल्याएको सामान बरामद भएको हो ।

रुपेन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता श्यामु अर्यालका अनुसार मर्चवारी गाउँपालिका–४ का ओमप्रकाश यादवको ग १ त ४६२५ नम्बरको ट्याक्टर चेकजाँच गर्दा भारतबाट ल्याउँदै गरेको अवैध सामान बरामर गरिएको हो ।

प्रहरीका अनुसार महिलाले लगाउने लुगा देखी पुजाका लागि प्रयोग हुने लत्ताकपडाहरु  बरामद भएका छन । बरामद गरिएको सामान थप कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ ।

वि.सं.२०७९ चैत ४ शनिवार ०८:३५ मा प्रकाशित

You can share this post!

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

वि.सं.२०७९ चैत १५ बुधवार १७:२१

काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेट प्रशासनसँग जोडिएका अधिकांश...

प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने

प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने

वि.सं.२०७९ चैत १५ बुधवार १५:५१

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा  (एकीकृत समाजवादी) ले प्रकाश...

भारतीय तरकारीले धानेको नेपाली भान्सा : उत्पादन कम आयात बढी

भारतीय तरकारीले धानेको नेपाली भान्सा : उत्पादन कम आयात बढी

वि.सं.२०७९ चैत १५ बुधवार १४:१३

काठमाडौं । कुनै समय थियो हामीलाई आफ्नै खेतबारीमा उत्पादित तरकारीले...

अमेरिकी डलरको भाउ घट्दा युरोको बढ्यो

अमेरिकी डलरको भाउ घट्दा युरोको बढ्यो

वि.सं.२०७९ चैत १५ बुधवार ११:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

मतदाता संख्या बढ्दै, निर्वाचन खर्च घट्दै

मतदाता संख्या बढ्दै, निर्वाचन खर्च घट्दै

वि.सं.२०७९ चैत १४ मंगलवार १७:३०

काठमाडौं । मतदाता सङ्ख्या र बजार महँगी बढ्दो भए पनि...

एक लाखसम्मको कारोबारलाई सरलीकृत केवाइसी लागू गर्न निर्देशन

एक लाखसम्मको कारोबारलाई सरलीकृत केवाइसी लागू गर्न निर्देशन

वि.सं.२०७९ चैत १४ मंगलवार १६:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बाहेकका...