back
NMB Ad
Ncell Banner Ad

कुमारी बैंकको ६ हजार ३२४ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी कृष्ण लामाको नाममा रहेको ६ हजार ३२४ कित्ता सेयर बिक्री गर्ने भएको हो ।

बैंकले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य बिक्रेताले तोकिए बमोजिम हुने बैंकले जनाएको छ । बैंकको उक्त सेयरमा संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

उक्त समय अवधिमा आवेदन नपरेमा अन्य जोकाहीलाई बिक्री गरिने बैंकले जनाएको छ । बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल रहेको छ ।

वि.सं.२०७९ चैत ५ आइतवार १०:२५ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
एक हजार बढी पर्यटक मन्थलीमा रोकिए   

एक हजार बढी पर्यटक मन्थलीमा रोकिए   

वि.सं.२०८१ असोज २९ मंगलवार १५:२०

रामेछाप : सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी...

दुई फाइनान्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

दुई फाइनान्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असोज २९ मंगलवार १५:१४

काठमाडौं । दशैं पछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीमा सकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीमा सकरात्मक सर्किट

वि.सं.२०८१ असोज २९ मंगलवार १५:०८

काठमाडौं । दशैं पछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो...

विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष १०० ट्रिलियन डलर पुग्ने आइएमएफको अनुमान   

विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष १०० ट्रिलियन डलर पुग्ने आइएमएफको अनुमान   

वि.सं.२०८१ असोज २९ मंगलवार १४:२२

वासिङ्टन, २९ असोज : आईएमएफले धेरै देशका लागि वित्तीय अवस्था...

लिबर्टी इनर्जीलाई ५० प्रतिशत हकप्रद निष्कासनको अनुमति

लिबर्टी इनर्जीलाई ५० प्रतिशत हकप्रद निष्कासनको अनुमति

वि.सं.२०८१ असोज २९ मंगलवार १३:५१

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको...

के बृहस्पतिको चन्द्रमामा जीवन सम्भव छ ?   

के बृहस्पतिको चन्द्रमामा जीवन सम्भव छ ?   

वि.सं.२०८१ असोज २९ मंगलवार १२:३१

केप क्यानाभरल, २८ असोज  के हाम्रो सौयमण्डलमा जीवनलाई समर्थन गर्न...