back
NMB ad

मस्कको इमेलः ट्विटरको मुल्य २४ अर्ब डलरले घटयो

Kumari bank ad

काठमाडौं । सोसल मिडिया प्लेटफर्म ट्विटरको मूल्य २४ अर्ब अमेरिकी डलरले घटेको छ ।

ट्विटरका प्रमुख एलन मस्कले मूल्य मस्कले २० अर्ब डलरले मुल्य घटेको बताएका हुन । पाँच महिनाअघि मात्र ४४ अर्ब डलरमा खरिद गरेको टविटर अहिले आधाभन्दा कम मूल्यले घटेको उनले जनाएका हुन् ।

मस्कले कर्मचारीहरूलाई पठाइएको इमेलमा सानफ्रान्सिस्कोस्थित कम्पनीमा नयाँ स्टक क्षतिपूर्ति कार्यक्रम र ट्विटरको छाता कम्पनी एक्स होल्डिङ्सका कर्मचारीहरूलाई शेयर बाँडफाँड गर्ने तयारी गरिरहेको बेला मस्कले उक्त मुल्य उल्लेख गरेर इमेल गरेका हुन । क्षतिपूर्ति योजना सुरू हुन लागेको बेला टविटरको मूल्य २० अर्ब डलर तोकिएको छ।

आन्तरिक इमेलमा मस्कले ट्विटरको मूल्यमा भएको क्रुर सङ्कुचनको वर्णन गर्दै उनले भनेका छन, ‘ट्वीटरले यस्तो गम्भीर वित्तीय कठिनाइहरूको सामना गर्नुपर्‍यो कि एक बिन्दुमा यो चरम आर्थिक संकटको संघारमा पुगेको छ ।’

मस्कले शनिबार गरेको ट्विट अनुसार टविटरले प्रति वर्ष तीन अर्ब अमेरिकी डलर गुमाउने जनाएका थिए ।

वि.सं.२०७९ चैत १४ मंगलवार १०:२४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...