काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज मुक्तिनाथ विकास बैंकको बोनस सेयर सूचिकृत भएको छ।
बैंकको ७६ लाख ३७ हजार १९४.१५ नेप्सेमा बोनस सेयर सूचीकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७८/७९का लागि १३.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।
वि.सं.२०७९ चैत १५ बुधवार १३:४० मा प्रकाशित