back
NMB ad

दुई लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन, भोली कतिमा खुल्ला कारोबार ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको मूल्य समायोजन गरेको छ ।

विजय लघुवित्तको २० प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ६५८ रुपैंया ३३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार ७९० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।

त्यस्तै, कालिका लघुवित्तको १९ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ६५९ रूपैयाँ ६६ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ७८५ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै भोली सेयरबजारमा कारोबार खुल्नेछ ।

वि.सं.२०७९ चैत १५ बुधवार १५:४५ मा प्रकाशित

You can share this post!

ईयू र चीनबीच विद्युतीय कारमा लगाइएको अतिरित्त करबारे छलफल सुरु   

ईयू र चीनबीच विद्युतीय कारमा लगाइएको अतिरित्त करबारे छलफल सुरु   

वि.सं.२०८१ असार ९ आइतवार १६:०८

ब्रसेल्स, ९ असार : बेल्जियम– युरोपेली सङ्घ (ईयू) र चीनका...

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ असार ९ आइतवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार ९ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने   

बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने   

वि.सं.२०८१ असार ९ आइतवार १४:१५

चितवन, ९ असार : बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर...

सहकारी ठगी प्रकरणमा जोडिएका राईलाई पक्राउ गर्न माग   

सहकारी ठगी प्रकरणमा जोडिएका राईलाई पक्राउ गर्न माग   

वि.सं.२०८१ असार ९ आइतवार १३:२२

काठमाडौँ, ९ असार : नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी...

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनःउत्पादन सुरु   

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनःउत्पादन सुरु   

वि.सं.२०८१ असार ९ आइतवार १२:४८

मकवानपुर : करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले...