back
NMB ad

प्रभु बैंकको २५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

Kumari bank ad

काठमाडौं । प्रभु बैंकले संस्थापक सेयरधनीहरुको सेयर बिक्री गर्ने भएको छ । बैंकले ४ जना संस्थापक सेयरधनीको नाममा रहेको २५ लाख ७ हजार ४२९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

बैंकका संस्थापक सेयरधनी तारा प्रसाद भट्टराईको नाममा रहेको ५ लाख ७० हजार १८३ कित्ता, इसान भट्टराईको २ लाख २८ हजार ३ कित्ता, रञ्जना उदासको ५० हजार कित्ता र गणपति वनस्पति प्रालीको १६ लाख ५९ हजार २४३ कित्ता सेयर बिक्री गर्ने भएको हो ।

बैंकको सेयर खरिद गर्न पहिलो चरणमा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिएको छ ।

सो सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ । यदि सो समयमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री गरिने बैंकले बताएको छ ।

वि.सं.२०७९ चैत २८ मंगलवार ११:१९ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...