back
NMB ad

‘आइएमई पे’ को नयाँ अफर रु. १ को खेल आइएमई पे एपमा

Kumari bank ad

काठमाडौं, जेठ ११ । आइएमई पे ले ‘रु. १ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ ।

जेठ १० गते देखि जेठ ७ गते सम्म चल्ने यस अफरमा आइएमई पे का सम्पूर्ण प्रयोगकर्ताहरूले केवल रु। १ मा सो खेल खेली सामसुङको ग्यालेक्सी ए-१४ ५जी स्मार्टफोन जित्ने मौका पाउन सक्ने छन् । प्रयोगकर्ताहरुले यो खेल आइएमई पे एप को होमपेजमा रु १ मा केू ब्यानरमा गइ खेल्न सक्नुहुनेछ । यस एक हप्ते अफरमा प्रयोगकर्ताहरुले धेरै पटक रु. १ तिरी सो खेल खेल्न सक्ने छन् ।

यस अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिक सन्जाल मार्फत हुनेछ । साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने जानकारी कम्पनीले गरेको छ ।

वि.सं.२०८० जेठ ११ बिहीवार १५:३७ मा प्रकाशित

You can share this post!

२० अर्ब ४० करोड बराबरको बोनस शेयर नेप्सेमा सूचिकृत

२० अर्ब ४० करोड बराबरको बोनस शेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ २८ सोमवार १८:१५

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ बैशाख मसान्तमा सूचीकृत...

फ्रान्सेली उत्पादन इसेन्सियल पर्फ्युमको नेपालमा प्रवर्द्धन

फ्रान्सेली उत्पादन इसेन्सियल पर्फ्युमको नेपालमा प्रवर्द्धन

वि.सं.२०८१ जेठ २८ सोमवार १७:५८

काठमाडौं । फ्रान्सको प्रसिद्ध अन्तरराष्ट्रिय ब्रान्ड इसेन्सियल पर्फ्युम पेरिसले काठमाडौंमा...

विदेशी विनिमय सञ्चिति करिब साढे १९ खर्ब पुग्यो   

विदेशी विनिमय सञ्चिति करिब साढे १९ खर्ब पुग्यो   

वि.सं.२०८१ जेठ २८ सोमवार १७:५१

काठमाडौँ, २८ जेठः चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा अर्थतन्त्रको बाह्य...

गैरखाद्यभन्दा खाद्यवस्तुमा चर्को मूल्यवृद्धि   

गैरखाद्यभन्दा खाद्यवस्तुमा चर्को मूल्यवृद्धि   

वि.सं.२०८१ जेठ २८ सोमवार १७:४३

काठमाडौँ, २८ जेठः गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि बढी देखिएको...

उपप्रधानमन्त्री लामिछानेको मुद्दामा मिसिल झिकाउने आदेश   

उपप्रधानमन्त्री लामिछानेको मुद्दामा मिसिल झिकाउने आदेश   

वि.सं.२०८१ जेठ २८ सोमवार १७:३९

काठमाडौँ, २८ जेठः सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध...

गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित १४ जनाविरुद्ध मुद्दा दायर   

गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित १४ जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ जेठ २८ सोमवार १७:३२

काठमाडौँ, २८ जेठः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा नवराजपुर गाउँपालिकाका...