काठमाडौं । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स लिमिटेडले आजदेखि ‘यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गर्दैछन् ।
यी दुई कम्पनीबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्झौता भई आजदेखि एकीकृत निर्जीवन बीमा ब्यवसाय संचालन गर्न लागेका हुन् ।
नयाँ लोगोमार्फत फरक ढंगबाट आफ्नो छबी बनाउने तयारी गर्ने लोगोमार्फत देखिएको छ ।
वि.सं.२०८० जेठ १४ आइतवार १३:१६ मा प्रकाशित