काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार मिथिला लघुवित्त वित्तिय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनस बापतको २ लाख ५५ हजार ६५५.७७ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
वि.सं.२०८० जेठ १६ मंगलवार १५:३१ मा प्रकाशित