काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्समा ६ जना संचालक नियुक्त भएका छन् । कम्पनीको जेठ ४ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट संचालक समितिबाट ६ संचालक नियुक्त गर्ने भएकोछ ।
कम्पनीले संस्थापक समुह कबाट प्रतिनिधित्व गर्ने संचालकहरुमा केशव प्रसाद भट्टराइ, नन्द किशोर शर्मा र विवेक झा समूह ख बाट हेमन्त नाहाटा, आकाश गोल्छा र प्रिया तायल नियुक्त भएका छन्।
वि.सं.२०८० जेठ १९ शुक्रवार ११:०२ मा प्रकाशित