back
NMB ad

१२ सहकारीको दर्ता खारेज (सूचनासहित)

Kumari bank ad

सुनसरी । सुनसरीको १२ सहकारीको दर्ता खारेज भएको छ । सुनसरीको जिल्लाको बराहक्षेत्र नगरपालिका १२ सहकारीको दर्ता खारेज भएको हो ।

नगरपालिकाको सहकारी ऐन, २०७४ अन्र्तगत रहेर समयमा नै संस्थाको साधारण सभा नगर्ने, सोही ऐनको दफा ५४ को उपदफा १ बमोजिम आर्थिक वर्ष समाप्त भएको मितिले ३ महिना भित्र कारोवारको लेखापरीक्षण गराउनुपर्ने तथा दफा ५२ को उपदफा १ बमोजिम विवरण बुझाउनुपर्नेमा विगत ५ वर्ष भन्दा वढी अवधिदेखि सो ऐनले तोकेको काम नगरेको कारण १२ सहकारीको दर्ता खारेज गरिएको नगरपालिकाले जनाएको छ ।

वि.सं.२०८० जेठ १९ शुक्रवार १९:०३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...