
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले , नेपालमा यो चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन विशेष चाडपर्वको अफर लिएर आएको छ । “चाडपर्वको मुड, अफर टु गुड“ अन्तर्गत, लोकप्रिय स्मार्टफोन मोडेलहरूको विस्तृत रेन्जमा रु.२००० सम्मको रोमाञ्चक छुटको साथ यस उत्सवलाई अझ विशेष बनाउन शाओमी नेपाल तयार रहेको छ ।
अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर, मनु मनस्वीले भन्नुभयो, “चाडपर्वको सिजन नजिकिँदै गर्दा, विभिन्न स्मार्टफोनहरूमा आकर्षक छुटका साथ विशेष चाडपर्वको अफर लिएर आउन पाउँदा शाओमी नेपाल हर्षित छ । यो लिमिटेड–टाईम अफरले उपभोक्ताहरूलाई असाधारण मूल्य प्रदान गर्ने वाचा गर्दछ, जसले शाओमीको अत्याधुनिक प्रविधिलाई थप पहुँचयोग्य मूल्यहरूमा उपलब्ध गराएको छ।
यस रोमान्चक चाडपर्वका अफरहरु :
रेड्मी ए२ र ए२+
हरेक खरिदमा रेडमी इयरफोन निःशुल्क
रेड्मी १२ सी :
४/६४ जीबी : अघिल्लो मूल्य रु. १४,४९९, अहिलेको मूल्य रु. १३,९९९ मात्र
६/१२८ जीबी : अघिल्लो मूल्य रु. १६,९९९, अहिलेको मूल्य रु. १५,९९९ मात्र
रेड्मी नोट १२ :
६/१२८ जीबी : अघिल्लो मूल्य रु. २४,९९९ , अहिलेको मूल्य रु. २३,४९९ मात्र
८/१२८ जीबी : अघिल्लो मूल्य रु. २६,९९९ , अहिलेको मूल्य रु. २५,४९९ मात्र
८/२५६ जीबी : अघिल्लो मूल्य रु. २७,९९९ , अहिलेको मूल्य रु. २६,४९९ मात्र
रेड्मी नोट १२ ५जी :
६÷१२८ जीबी : अघिल्लो मूल्य रु. २९,९९९ , अहिलेको मूल्य रु. २८,४९९ मात्र
८÷२५६ जीबी : अघिल्लो मूल्य रु. ३१,९९९ , अहिलेको मूल्य रु. ३०,४९९ मात्र
रेड्मी नोट १२ प्रो ५जीः
६/१२८ जीबी : अघिल्लो मूल्य रु. ३८,९९९ , अहिलेको मूल्य रु. ३६,९९९ मात्र
८/२५६ जीबी : अघिल्लो मूल्य रु. ४१,९९९ , अहिलेको मूल्य रु. ३९,९९९ मात्र
पोको एक्स ५ प्रो ५जीः
६/१२८ जीबी : अघिल्लो मूल्य रु. ३९,९९९ , अहिलेको मूल्य रु. ३७,९९९ मात्र
८/२५६ जीबी : अघिल्लो मूल्य रु. ४२,९९९ , अहिलेको मूल्य रु. ४०,९९९ मात्र
शाओमी नेपालले नेपालका सबै स्मार्टफोन प्रेमीहरूलाई आफ्नो मोबाइल चलाउने अनुभव अपग्रेड गर्ने यो सुनौलो अवसरको फाइदा उठाउन प्रोत्साहित गर्दछ। शाओमी नेपालले, यस फेस्टिभ अफरमा धेरै विकल्पहरूको साथ अविश्वसनीय मूल्यमा शाओमी स्मार्टफोन पाउने मौका ग्राहकहरुको लागी प्रदान गरेको छ।
शाओमीकोे फेस्टिभ अफर भदौ ३० गते देखि कार्तिक २९ गते सम्म लागु हुनेछ ।यो अफर शाओमीका नेपालभरका रिटेल आउटलेटहरूमा र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध रहेको छ।
वि.सं.२०८० भदौ ३० शनिवार १३:२५ मा प्रकाशित