back
NMB ad

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

Kumari bank ad

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ । सो कार्डले ग्राहकहरुको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबि बैंक र बुद्ध एयरले लिएको छ ।

को–ब्रान्डेड डेविट कार्डका ग्राहकहरुले काठमाडौँ उपत्यका भित्र रहेका बुद्घ एयरका तीन काउनटरहरु, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १०% छुट पाउनेछन् । यसको साथै ग्राहकहरुले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप ५ किलो सामान निःशूल्क लान सक्नेछन् ।

एनएमबि बुद्घ भिसा डेबिट कार्ड प्रयोेग गर्ने ग्राहकहरुलाई शत प्रतिशत भाडा (१००% क्यास ब्याक ) फिर्ता गर्नु यस कार्डको मुख्य विशेषता हो र नेपालको जुनसुकै कुनामा रहेका एटिएमबाट निःशुल्क नगद झिक्ने सुविधा समेत यस कार्डका प्रयोगकर्ताहरुलाई प्रदान गरिएको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४६ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

वि.सं.२०८० असोज ४ बिहीवार २१:०५ मा प्रकाशित

You can share this post!

नौ वर्षदेखि अलपत्र रहेको घुमाउनेको पुल निर्माण सम्पन्न गराउन पहल   

नौ वर्षदेखि अलपत्र रहेको घुमाउनेको पुल निर्माण सम्पन्न गराउन पहल   

वि.सं.२०८१ असार ७ शुक्रवार ०६:२७

दमौली (तनहुँ) : तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९...

आजको मौसम : केही स्थानमा मुसलधार वर्षाको चेतावनी   

आजको मौसम : केही स्थानमा मुसलधार वर्षाको चेतावनी   

वि.सं.२०८१ असार ७ शुक्रवार ०६:१६

काठमाडौँ, ७ असारः हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती...

पशुपतिनाथमा भेटी चोरीको अभियोगमा पक्राउ परेका पाँच जनालाई थुनामा पठाउने आदेश   

पशुपतिनाथमा भेटी चोरीको अभियोगमा पक्राउ परेका पाँच जनालाई थुनामा पठाउने आदेश   

वि.सं.२०८१ असार ७ शुक्रवार ०६:११

काठमाडौँ :  जिल्ला अदालत काठमाडौँले पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी...

आज ७ आषाढ २०८१ शुक्रवार, हेर्नुहोस् आजको राशिफल

आज ७ आषाढ २०८१ शुक्रवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ असार ७ शुक्रवार ०६:००

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एक कम्पनीको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

एक कम्पनीको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ असार ६ बिहीवार १७:५१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार थप एक कम्पनीको...

बचत फिर्ता नगरेपछि कुषि विकास सहकारीलाई समस्याग्रस्त घोषणा

बचत फिर्ता नगरेपछि कुषि विकास सहकारीलाई समस्याग्रस्त घोषणा

वि.सं.२०८१ असार ६ बिहीवार १७:४४

भक्तपुर । देशमा सरकारी संस्थाहरुमा समस्या देखिएको छ । स्थानिय...