back
NMB Ad

टिकटक प्रतिबन्धविरूद्धको रिट ‘हेर्न नभ्याउने’मा   

काठमाडौँ, ४ मङ्सिर : टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा आज सुनुवाइ नहुने भएको छ ।

न्यायाधीश कुमार चूँडालको एकल इजलासमा आज उक्त मुद्दाको पेसी तोकिएको भए पनि हेर्न नभ्याउने सूचीमा परेपछि सुनुवाइ नहुने भएको हो । न्यायाधीश चूँडालसहितको अर्को संयुक्त इजलास बसेपछि एकल इजलास नबस्ने हुदा सुनुवाइ हुन नसकेको भएको हो ।

उक्त विषयमा सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो । सरकारले गत कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियोे ।

वि.सं.२०८० मंसिर ४ सोमवार १६:२१ मा प्रकाशित

You can share this post!

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ वैशाख १७ बुधवार १५:१९

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

घटेको बजारमा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८२ वैशाख १७ बुधवार १५:१२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

वीरगञ्जमा राजस्व उठाउन घरदैलो अभियान   

वीरगञ्जमा राजस्व उठाउन घरदैलो अभियान   

वि.सं.२०८२ वैशाख १७ बुधवार ११:४१

वीरगञ्ज (पर्सा) : वीरगञ्ज महानगरले लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि घरदैलो...

नियमित रोजगारीमा श्रमिक घट्दै, आउटसोर्सिङ प्रवृत्तिमा तीव्र वृद्धि

नियमित रोजगारीमा श्रमिक घट्दै, आउटसोर्सिङ प्रवृत्तिमा तीव्र वृद्धि

वि.सं.२०८२ वैशाख १७ बुधवार ११:३६

काठमाडौँ  : नियमित रोजगारीमा रहेका श्रमिकको सङ्ख्या घटेको छ ।...

फर्स्ट माइक्रोफाइनान्सको नाफा ४५ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी ७ रुपैयाँमा सीमित

फर्स्ट माइक्रोफाइनान्सको नाफा ४५ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी ७ रुपैयाँमा सीमित

वि.सं.२०८२ वैशाख १७ बुधवार ११:१३

काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ वैशाख १७ बुधवार ११:०५

काठमाडौं। साताको चौथो कारोबार दिन सुनको भाउ गिरावट भएको छ...