back
NMB Ad

लाभांश पारित गर्न निफ्राले बोलायो साधारण सभा, बुक क्लोज मिति तय

काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर १४ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो ।

सभा अनुपम फुडल्याण्ड एन्ड ब्यांक्वेवट, बत्तिसपुतली, काठमाडौंमा पुस १७ गते बिहान ९ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले ४.२१०५ प्रतिशत नगद लाभांश(कर सहित) वितरण प्रस्ताव पेश गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

बैंकको प्रबन्धपत्र संशोधन गर्ने र सोका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । संस्थापक समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस ६ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, पुस ५ गतेसम्म कायम सेयरधनी मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।

वि.सं.२०८० मंसिर १५ शुक्रवार १०:४८ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची   

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची   

वि.सं.२०८१ फागुन २७ मंगलवार ०६:५६

काठमाडौँ : सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ः०० बजे...

वैदेशिक अध्ययनमा विदेशियो ६४ अर्ब १५ करोड   

वैदेशिक अध्ययनमा विदेशियो ६४ अर्ब १५ करोड   

वि.सं.२०८१ फागुन २७ मंगलवार ०६:५१

काठमाडौँ : चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि...

लगानी गर्ने होइन त ? सर्वसाधारणका लागि आजैदेखि १४ लाख ७६ हजार कित्ता आईपीओ खुला

लगानी गर्ने होइन त ? सर्वसाधारणका लागि आजैदेखि १४ लाख ७६ हजार कित्ता आईपीओ खुला

वि.सं.२०८१ फागुन २७ मंगलवार ०६:४१

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आज फागुन २७ गतेदेखि...

विदेशी मुद्राको विनिमयदर, आज कुन देशको कति ?

विदेशी मुद्राको विनिमयदर, आज कुन देशको कति ?

वि.सं.२०८१ फागुन २७ मंगलवार ०६:३३

काठमाडौँ : नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर...

आज कुन राशिको कस्तो छ ? हेर्नुहोस् राशिफल

आज कुन राशिको कस्तो छ ? हेर्नुहोस् राशिफल

वि.सं.२०८१ फागुन २७ मंगलवार ०६:२९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

गैंडाकोटमा भेस्पा/अप्रिलिया स्कुटरको नयाँ शोरूम उद्घाटन, विशेष अफर र टेस्ट ड्राइभ क्याम्प घोषणा

गैंडाकोटमा भेस्पा/अप्रिलिया स्कुटरको नयाँ शोरूम उद्घाटन, विशेष अफर र टेस्ट ड्राइभ क्याम्प घोषणा

वि.सं.२०८१ फागुन २६ सोमवार २१:२९

गैंडाकोट : नेपालका लागि भेस्पा/अप्रिलिया स्कुटरको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प...