back

कोरियन भाषा परीक्षाको आवेदन खुला, यस्तो छ सूचना र आवेदन प्रक्रिया

Kumari bank ad

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ। वैदेशिक रोजगार विभागले कोरियाको उत्पादनमुलक क्षेत्रमा कामदार लैजाने प्रयोजनका लागि कोरियन भाषा परीक्षाको लागि आवेदन फारम खुला गरेको हो ।

विभागले आज सूचना जारी गर्दै आगामी पुस २ गतेदेखि ६ गतेसम्म आवेदन खुला गरेको गरेको छ ।परीक्षाका लागि आवेदन फारम अनलाइनमार्फत मात्र भर्नुपर्ने सूचनामा उल्लेख छ ।

वि.सं.२०८० मंसिर १९ मंगलवार ०७:१३ मा प्रकाशित

You can share this post!

सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको अभियोगमा पक्राउ   

सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको अभियोगमा पक्राउ   

वि.सं.२०८० फागुन ११ शुक्रवार ०७:१७

काठमाडौँ, ११ फागुन : सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा...

आजको मौसम : यी दुई स्थानमा वर्षाको सम्भावना

आजको मौसम : यी दुई स्थानमा वर्षाको सम्भावना

वि.सं.२०८० फागुन ११ शुक्रवार ०७:१२

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव...

सहकारीमाथि नियन्त्रण प्रभावकारी बनाउन माग   

सहकारीमाथि नियन्त्रण प्रभावकारी बनाउन माग   

वि.सं.२०८० फागुन ११ शुक्रवार ०७:०३

काठमाडौँ : सहकारीमाथि अनुगमन र नियन्त्रण प्रभावकारी बनाउन निजामति सङ्गठनले...

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित भारतीय नागरिक पक्राउ   

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित भारतीय नागरिक पक्राउ   

वि.सं.२०८० फागुन ११ शुक्रवार ०६:५५

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनसहित बिहीबार...

यस्तो छ, आज ११ फाल्गुण २०८० शुक्रवारको राशिफल

यस्तो छ, आज ११ फाल्गुण २०८० शुक्रवारको राशिफल

वि.सं.२०८० फागुन ११ शुक्रवार ०६:४६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:३८

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी...