back
NMB Ad
Ncell Banner Ad

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा   

Royal Enfield Inside Page Banner

काठमाडौैँ, १९ मङ्सिर : टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज पेसी तोकिएको भए पनि सुनुवाइ नहुने भएको छ । न्यायाधीशद्वय सुस्मालता माथेमा र विनोद शर्माको इजलासमा पेसी तोकिएको भए पनि उक्त मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा परेको हो ।

न्यायाधीश विनोद शर्माको एकल इजलासले यही मङ्सिर ५ गते प्रारम्भिक सुनुवाइ गर्दै दश दिनभित्र कारण देखाउ आदेश जारी आजका लागि पेसी तोकेको थियो । अदालतले उक्त विवादमा यही मङ्सिर १५ गतेभित्र लिखित जवाफ माग गरीे यही मङ्सिर १९ गते सुनुवाइका लागि पेसी तोक्ने आदेश गरेको थियो ।

टिकटक प्रतिबन्धको विरोधमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १४ जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो । सरकारले गत कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियोे ।

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:२८ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
नेपालमा ‘टिकटक’ आधिकारिक रुपमा दर्ता

नेपालमा ‘टिकटक’ आधिकारिक रुपमा दर्ता

वि.सं.२०८१ कात्तिक २१ बुधवार १७:०७

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबारदेखि आधिकारिक रुपमा...

टेलिकमले कर्पोरेट ग्राहकहरुका लागि मल्टिपल टिभी जडान गर्ने

टेलिकमले कर्पोरेट ग्राहकहरुका लागि मल्टिपल टिभी जडान गर्ने

वि.सं.२०८१ कात्तिक २१ बुधवार १६:४२

काठमाडौं । नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुको मागलाई ध्यानमा राखी मल्टिपल...

नेप्सेमा एक लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ कात्तिक २१ बुधवार १६:१८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधबार एक कम्पनीको मूल्य...

आयोजनाहरुको तयारी फास्ट ट्रयाकमा गरिने

आयोजनाहरुको तयारी फास्ट ट्रयाकमा गरिने

वि.सं.२०८१ कात्तिक २१ बुधवार १५:२०

काठमाडौं : विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिव ७२...

नेपाल फाइनान्ससहित यी कम्पनीमा झुुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

नेपाल फाइनान्ससहित यी कम्पनीमा झुुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ कात्तिक २१ बुधवार १५:१२

काठमाडौं । आज कात्तिक २१ गते बुधबार सेयर बजारमा सामान्य...

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ कात्तिक २१ बुधवार १५:०६

काठमाडौं । आज कात्तिक २१ गते बुधबार सेयर बजारमा सामान्य...