back
Kumari Bank

दुई किलो सुनसहित नागढुंगाबाट ३ जना पक्राउ

Nepal Bank

काठमाडौँ । नागढुंगाबाट प्रहरीले २ केजी सुन बरामद गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंबाट खटिएको टोलीले नागढुंगाबाट दुई किलो सुन बरामदसहित ३ जनालाई शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, बिरु तामाङ र सुनिल भुजेल छन् । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त सुन फेला परेको हो ।

वि.सं.२०८० मंसिर २२ शुक्रवार १४:३४ मा प्रकाशित

You can share this post!

दाङमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिने

दाङमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिने

वि.सं.२०८२ असार ८ आइतवार १५:१८

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ असार ८ आइतवार १५:१३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीको सेयर मूल्य सर्वाधिक घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीको सेयर मूल्य सर्वाधिक घट्यो

वि.सं.२०८२ असार ८ आइतवार १५:०७

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८२ असार ८ आइतवार १४:५९

पोखरा  । पोखरा महानगरपालिका–३१ स्थित वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र...

मन्जुश्री फाइनान्सद्वारा निशुल्क Insta Fund Transfer सेवा सुरु

मन्जुश्री फाइनान्सद्वारा निशुल्क Insta Fund Transfer सेवा सुरु

वि.सं.२०८२ असार ८ आइतवार १४:३८

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकलाई डिजिटल माध्यमबाट सहज...

इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ?   

इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ?   

वि.सं.२०८२ असार ८ आइतवार १४:३१

बैङ्कक :इरान विरुद्धको इजरायलको युद्धमा आफूलाई सम्मिलित गर्दै वासिङ्टनले इरानको...