
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आइपीओले ७६ रुपैयाँ ८१ पैसा देखि २३० रुपैयाँ ४३ पैसासम्मको ओपन रेञ्ज पाउने देखिएको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने भएकाले उक्त मूल्य रेञ्ज पाउने सम्भावना रहेको हो ।
कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिशेयर नेटवर्थ ७६ रुपैयाँ ८१ पैसा रहेको छ ।
कम्पनीले निष्कासन गरेको आइपीओ बाँडफाँड भइसकेको छ ।
वि.सं.२०८० मंसिर २२ शुक्रवार १६:५३ मा प्रकाशित