back
NMB ad

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध   

Kumari bank ad

काठमाडौँ, २२ मङ्सिर : काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट उत्पादन गरिएका रुख राख्न निषेध गरेको छ ।

वातावरणीय दिगोपनलाई प्रवद्र्धन गर्ने उद्देश्यले महानगरपालिकाले महानगर क्षेत्रभित्र चाडपर्वका लागि प्लास्टिकका फूल तथा प्लास्टिकका रुख प्रयोगमा रोक लगाएको काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले  जानकारी दिनुभयो ।

महानगरपालिकाले काठमाडौँभरका सुपरमार्केटमा प्रदर्शनीबाट प्लास्टिकका फूल तथा रुखलाई हटाउने कार्यलाई तीव्रता दिएको आचार्यले बताउनुभयो ।

तिहारमा प्लाष्टिकका फूलमाला बिक्रीवितरण गर्न रोक लगाएको महानगरपालिकाले अब प्लास्टिकका बिरुवा तथा रुख पनि प्रयोग गर्न रोक लगाएको छ । यसैगरी प्लास्टिकका रुख, प्लास्टिकका फूल, माला र सजावटका अन्य सामग्री किनबेच नगर्न पनि महानगरपालिकाले अनुरोध गरेको छ ।

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४८ मा प्रकाशित

You can share this post!

टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित   

टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित   

वि.सं.२०८१ जेठ २७ आइतवार ११:१२

काठमाडौँ, २७ जेठः आइसिसी टि–२० विश्वकप–२०२४ मा वेष्टइन्डिजले युगान्डालाई एक...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ २७ आइतवार ११:००

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

एमाले पर्यटन विभागको ‘नेपालमा पर्यटन अवस्था, चुनौती र सम्भावना’ पुस्तक अध्यक्ष ओलीद्वारा लोकार्पण

एमाले पर्यटन विभागको ‘नेपालमा पर्यटन अवस्था, चुनौती र सम्भावना’ पुस्तक अध्यक्ष ओलीद्वारा लोकार्पण

वि.सं.२०८१ जेठ २७ आइतवार ०९:३८

काठमाडौँ :  नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले...

स्थानीय र पश्चिमी वायुको प्रभाव, यी स्थानमा हुरीबतासको चेतावनी   

स्थानीय र पश्चिमी वायुको प्रभाव, यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ जेठ २७ आइतवार ०९:१९

काठमाडौँ, २७ जेठः हाल मुलुकमा स्थानीय र पश्चिमी वायु तथा...

आँबुखैरेनी-मुग्लिन खण्ड तीन घण्टा बन्द हुने   

आँबुखैरेनी-मुग्लिन खण्ड तीन घण्टा बन्द हुने   

वि.सं.२०८१ जेठ २७ आइतवार ०६:५३

दमौली (तनहुँ), २६ जेठः पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड तीन...

प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जाँदै   

प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जाँदै   

वि.सं.२०८१ जेठ २७ आइतवार ०६:४७

काठमाडौँ, २७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी...