back
NMB Ad

भ्रष्टाचार मुद्दामा पूर्वडिआइजी शाहलाई तीनवर्ष जेल सजाय   

Royal Enfield Inside Page Banner

काठमाडौँ, २५ पुस : विशेष अदालतले नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सजाय आज उक्त सजाय निर्धारण गरेको हो ।

क्षेत्रीय प्रहरी तालिम कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालीन डिआइजी शाहसहित दुई जनालाई अदालतले दोषी ठहर गरेको थियोे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहलाई रु १६ लाख ६९ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । अदालतले सोही रकम नै बिगो र तीन वर्ष कैद सजाय हुने फैसला सुनाएको छ ।

यस्तै अदालतले उक्त प्रकरणमा पूर्वप्रहरी नायब निरीक्षक दीपेन्द्रप्रसाद पनेरुलाई पनि तीन वर्ष कैद तथा रु १६ लाख ६९ हजार जरिवाना गरेको छ ।

वि.सं.२०८० पुस २६ बिहीवार ०७:५० मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद् बैंठकका निर्णय

यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद् बैंठकका निर्णय

वि.सं.२०८१ माघ २३ बुधवार ०७:००

काठमाडौँ : सरकारले नेपाल–भारत सीमादेखि भारतको मुजफ्फरपुरसम्म (भारतीय खण्ड)को प्रसारण...

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ माघ २३ बुधवार ०६:५२

काठमाडौं । आज माघ २३ गते, बुधबार, समता घरेलु लघुवित्त...

आगामी तीन दिन काठमाडौँ उपत्यकामा वर्षा नहुने, अन्य स्थानमा कस्तो छ ?    

आगामी तीन दिन काठमाडौँ उपत्यकामा वर्षा नहुने, अन्य स्थानमा कस्तो छ ?    

वि.सं.२०८१ माघ २३ बुधवार ०६:४५

काठमाडौँ : जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन...

वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो, ६ महिनामा ११ अर्ब ९९ करोडको निर्यात   

वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो, ६ महिनामा ११ अर्ब ९९ करोडको निर्यात   

वि.सं.२०८१ माघ २३ बुधवार ०६:४०

वीरगञ्ज (पर्सा) : वीरगञ्ज नाका हुदैँ चालु आर्थिक वर्षको ६...

पाथीभरा ‘नो केबलकार’ को आन्दोलन फिर्ता, सरकारसँग ६ बुँदे सहमति   

पाथीभरा ‘नो केबलकार’ को आन्दोलन फिर्ता, सरकारसँग ६ बुँदे सहमति   

वि.सं.२०८१ माघ २३ बुधवार ०६:३१

काठमाडौँ : ताप्लेजुङ जिल्लास्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणका विषयमा भएको...

अमेरिकी डलरको भाउ घट्यो   

अमेरिकी डलरको भाउ घट्यो   

वि.सं.२०८१ माघ २३ बुधवार ०६:१९

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...