
काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । उक्त दिन बजार १५.३३ अंकले बढेर २१०१ को विन्दुमा कायम हुन पुगेको छ ।
आज सेयर बजारमा सुधार आउँदा बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त र कुथेली बुखरी स्मल हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर, बलेफी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
वि.सं.२०८० माघ २९ सोमवार १५:१० मा प्रकाशित