back

आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

Kumari bank ad

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । सोमबार अर्थमन्त्रालयले अर्धवार्षिक समीक्षामार्फत बजेट लक्ष्य २ खर्ब रुपैयाँभन्दा बढीले घटाएको हो । सरकारले गत जेठमा चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपैयाँ बढीको बजेट जारी गरेको थियो ।

अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार १५ खर्ब ३० अर्ब रुपैयाँ बढी कायम गरिएको अर्थमन्त्रालयले जानकारी गराएको छ ।


वि.सं.२०८० माघ २९ सोमवार १६:५० मा प्रकाशित

You can share this post!

यस्तो छ, आज ११ फाल्गुण २०८० शुक्रवारको राशिफल

यस्तो छ, आज ११ फाल्गुण २०८० शुक्रवारको राशिफल

वि.सं.२०८० फागुन ११ शुक्रवार ०६:४६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:३८

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी...

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:२४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आज ३६...

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

वि.सं.२०८० फागुन १० बिहीवार १८:११

काठमाडौं । ज्योति विकास बैंकले विदुर नगरपालिका वडा नं. ०५,...

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

वि.सं.२०८० फागुन १० बिहीवार १८:०४

काठमाडौँ, १० फागुन : यही फागुन ११ देखि १९ गतेसम्म...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

वि.सं.२०८० फागुन १० बिहीवार १७:०८

काठमाडौँ, १० फागुन : काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा...