back
NMB Ad

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । बुधबार बजार ३.४३ अंकले घटेर २००६ को विन्दुमा कायम हुन पुगेको छ ।

उक्त दिन सबैभन्दा बढी सुर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको २५ करोड ८० लाख ५९ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सर्वोत्तम सिमेन्टको शिभम् सिमेन्टको १२ करोड ६७ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन गुर्खाज फाइनान्सको ११ करोड ७७ लाख ५४ हजार रुपैयाँ, शिभम् सिमेन्टको ९ करोड ३ लाख ८५ हजार रुपैयाँ र सोनापुर मिनरल्सको ५ करोड ९२ लाख ६४ हजार रुपैयाँको कारोबार भएको हो ।

वि.सं.२०८० चैत २१ बुधवार १५:०५ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
क्रेस्ट माइक्रो लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, कति दिने ?

क्रेस्ट माइक्रो लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, कति दिने ?

वि.सं.२०८१ फागुन २६ सोमवार ०६:४६

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि...

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ फागुन २६ सोमवार ०६:३३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...

NETA ले IIMS 2025 मा 328 बुकिङ प्राप्त गर्दै अन्तर्राष्ट्रिय उपस्थिति सुदृढ गर्यो

NETA ले IIMS 2025 मा 328 बुकिङ प्राप्त गर्दै अन्तर्राष्ट्रिय उपस्थिति सुदृढ गर्यो

वि.सं.२०८१ फागुन २६ सोमवार ०६:२६

जकार्ता, इण्डोनेसिया : PT NETA Auto Indonesia ले 2025 को...

सिटिजन्स बैंकका ग्राहकहरूलाई ईलाइट डेन्टल स्टुडियोमा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकहरूलाई ईलाइट डेन्टल स्टुडियोमा विशेष छुट

वि.सं.२०८१ फागुन २६ सोमवार ०६:१४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाखुशी काठमाडौँ, स्थित...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर   

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८१ फागुन २६ सोमवार ०६:०१

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आज २६ फाल्गुण २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २६ फाल्गुण २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ फागुन २६ सोमवार ०५:५५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...