back
SKIPShubhakamana
SKIP
NMB Ad
Ncell Banner Ad

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

Royal Enfield Inside Page Banner

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा विद्युतीय सवारीको माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यका साथ एक अभियानको शुभारम्भ गरेको छ ।

हरित परिवहनको माध्यमबाट महिला सशक्तीकरण भन्ने मुल उद्देश्यका साथ धुलिखेल नगरपालिकाका विभिन्न महिला उद्यमीहरुलाई विद्युतीय सवारीको साँचो हस्तान्तरण गरिएको थियो । पर्यावरणीय मैत्री यातायातको बढ्दो माग र आवश्यकतालाई सम्बोधन गर्न अन्य स्थानीय तहहरुमा समेत बैंकले हरित कर्जा अन्तर्गत यस्तो अभियान थप विस्तार गर्दै जानेछ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् । साथै मिति २०८० पुस २८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
अरुण भ्याली हाइड्रोपावरको लाभांश अनुमोदन

अरुण भ्याली हाइड्रोपावरको लाभांश अनुमोदन

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार ०६:४४

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको सत्ताइसौं बार्षिक साधारणसभा कात्तिक १४...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार ०६:४०

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

शुक्रबार तिहारको कुनै पर्व छैनः नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति   

शुक्रबार तिहारको कुनै पर्व छैनः नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति   

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार ०६:३५

काठमाडौँ: नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन...

डिजेल र मट्टितेलको मूल्य घट्यो,  कुनको कति ?      

डिजेल र मट्टितेलको मूल्य घट्यो, कुनको कति ?    

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार ०६:२६

काठमाडौँ : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

आज १६ कार्तिक २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १६ कार्तिक २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यस्तो छ आजको मौसम पूर्वानुमान   

यस्तो छ आजको मौसम पूर्वानुमान   

वि.सं.२०८१ कात्तिक १५ बिहीवार ०६:४४

काठमाडौँ : हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय...