back
Kumari Bank

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

घोराही, २९ वैशाख: घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या हुनेमा सुर्खेत घर भई घोराही उपमहानगरपालिका–१० पहेलपार बस्दै आएकी अन्दाजी ४४ वर्षीया सङ्गीता सुनार र रुकुम घर भई सोही ठाउँ बस्दै आएकी अन्दाजी ५० वर्षीया जुतली बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक केसीले घोराही उपमहानगरपालिका–१० पहेलपारमा हत्या भएको खबर प्राप्त गरेपछि प्रहरी घटनास्थलमा पुगेर घटनाबारेमा बुझ्ने काम भइरहेको बताउनुभयो । उहाँका अनुसार प्रहरीले हत्यामा संलग्न रहेको आशङ्कामा एकजनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो ।

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५३ मा प्रकाशित

You can share this post!

बीमा प्राधिकरण अध्यक्ष शरद ओझा निलम्बनमा, यस्तो छ कारण

बीमा प्राधिकरण अध्यक्ष शरद ओझा निलम्बनमा, यस्तो छ कारण

वि.सं.२०८२ असार ३० सोमवार २१:४८

काठमाडौं । फर्जी कार्यानुभव देखाएर बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका...

सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?   

सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?   

वि.सं.२०८२ असार ३० सोमवार २१:०६

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष साउन ६...

यूनाइटेड अजोड इन्स्योरेन्सको ३१औँ वार्षिक साधारण सभा सम्पन्न

यूनाइटेड अजोड इन्स्योरेन्सको ३१औँ वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार २०:५४

काठमाडौं : यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३१औँ वार्षिक साधारण सभा...

एनआईसी एशिया बैंक र ई-स्टप नेपालबीच विशेष सहकार्य, ग्राहकलाई रेष्टुरेन्ट र चार्जिङ सेवामा छुट

एनआईसी एशिया बैंक र ई-स्टप नेपालबीच विशेष सहकार्य, ग्राहकलाई रेष्टुरेन्ट र चार्जिङ सेवामा छुट

वि.सं.२०८२ असार ३० सोमवार २०:४१

काठमाडौँ : एनआईसी एशिया बैंक र ई-स्टप नेपाल प्रालिबीच बैंकका...

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२ सम्पन्न, उत्कृष्ट विद्यालय र व्यक्तित्व सम्मानित

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२ सम्पन्न, उत्कृष्ट विद्यालय र व्यक्तित्व सम्मानित

वि.सं.२०८२ असार ३० सोमवार २०:३०

काठमाडौँ : केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको ‘केन्द्रबिन्दु एजुकेसन...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार ३० सोमवार ०६:५४

काठमाडौँ :  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...