काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । बुधबार बजार ९.५४ अंकले घटेर २०१७ को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन उपकार लघुवित्त, यूनिक नेपाल लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
त्यसैगरी, माण्डु हाइड्रोपावरको ६.०३ प्रतिशत, बुद्धभुमी नेपाल हाइड्रोपावरको ५.६९ प्रतिशत, सुपर माई हाइड्रोपावरको ४.४० प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८१ जेठ २ बुधवार १५:०९ मा प्रकाशित