काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । आइतबार बजार ४.५९ अंकले घटेर २०७३ को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन इष्टर्न हाइड्रोपावर, शुभम् पवर लिमिटेड, सिटी होटल, कुथेली बुखरी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
वि.सं.२०८१ जेठ २७ आइतवार १५:०५ मा प्रकाशित