back
NMB ad

फ्रान्सेली उत्पादन इसेन्सियल पर्फ्युमको नेपालमा प्रवर्द्धन

Kumari bank ad

काठमाडौं । फ्रान्सको प्रसिद्ध अन्तरराष्ट्रिय ब्रान्ड इसेन्सियल पर्फ्युम पेरिसले काठमाडौंमा प्रवर्द्धनात्मक कार्यक्रम ‘पीआर इभेन्ट’ आयोजना गरेको छ । कम्पनीले आफ्नो उत्पादन प्रवर्द्धन गर्न हालै यो कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत सीईओ गेराल्डिन अर्चम्बाल्डलेले आफ्नो नयाँ उत्पादन र पर्फ्युम प्रयोगको विविध उपयोगिता र फाइदाबारे जानकारी दिएकी थिइन् । उनले आगामी अक्टुवरसम्म नयाँ उत्पादन नेरोली बोटानिका पनि बजारमा आउने जानकारी दिइन् ।

इसेन्सियल पर्फ्युमका विभिन्न उत्पादनहरू हाल बजारमा उपलब्ध छन्, जसमा दिव्य वेनिला, बोइस इम्पेरियल, रोज म्याग्नेट, फिग इन्फ्युजन, प्याचौली म्यानिया, द म्युस, मोन भेटिभर, ओरेन्ज एक्स सानटल नाइस बर्गामोटलगायत छन् ।

इसेन्सियल पर्फ्युमको नेपालको अधिकृत विक्रेता इना सेन्टर नेपाल प्रालि हो । कार्यक्रममा नेपालका प्रभावशाली तथा सम्मानित ग्राहकसहित प्रसिद्ध सल्लाहकारहरू उपस्थित थिए ।

कम्पनीका डिभाइन भ्यानिला, द मस्क, बोइस इम्पेरियल, मोन भेटिभर, फिग इन्फ्युजन, प्याचौली मनिया, ओरेन्ज एक्स सान्ताल, नाइस बर्गामोट र रोज म्याग्नेटिक लगायतका उत्पादन नेपाली बजारमा छन् ।

“नेपालमा भएकोे यस कार्यक्रमले दक्षिण एसियामा आफ्नो उपस्थिति विस्तार गर्दै आवश्यक परफ्युमका लागि महत्वपूर्ण कोसेढुङ्गाको रूपमा चिन्ह लगाउँछ,” अर्चम्बाल्टले भनिन्, “हामी नेपालका जीवन्त समुदायसँग उत्कृष्ट सुगन्धको लागि हाम्रो जोश बाँड्न पाउँदा रोमाञ्चित छौं र अगाडिको फलदायी यात्राको लागि तत्पर छौं ।”

इना सेन्टरका प्रवन्ध निर्देशक उद्धव बर्तौलाका अनुसार नेपाली बजारमा इसेन्सियल पर्फ्युमको लोकप्रियता बढ्दै गइरहेको छ ।

वि.सं.२०८१ जेठ २८ सोमवार १७:५८ मा प्रकाशित

You can share this post!

प्रभु स्टक मार्केट लिमिटेडको औपचारिक उद्घाटन

प्रभु स्टक मार्केट लिमिटेडको औपचारिक उद्घाटन

वि.सं.२०८१ साउन ९ बुधवार १६:४४

काठमाडौं । प्रभु बैंक लिमिटेडको शत्प्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक...

अर्थमन्त्री र सिबिफिन टोलीबीच भेट, दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल

अर्थमन्त्री र सिबिफिन टोलीबीच भेट, दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल

वि.सं.२०८१ साउन ९ बुधवार १६:३७

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष...

विमान दुर्घटनाले राष्ट्रलाई अपूरणीय क्षति : अध्यक्ष प्रचण्ड   

विमान दुर्घटनाले राष्ट्रलाई अपूरणीय क्षति : अध्यक्ष प्रचण्ड   

वि.सं.२०८१ साउन ९ बुधवार १६:३०

काठमाडौँ, ९ साउन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री...

प्रधानमन्त्रीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त   

प्रधानमन्त्रीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त   

वि.सं.२०८१ साउन ९ बुधवार १६:२७

काठमाडौँ ९ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय...

बिआरआई परियोजना कार्यान्वयनको मोडलबारे छलफल जारी छन्ः परराष्ट्रमन्त्री राणा   

बिआरआई परियोजना कार्यान्वयनको मोडलबारे छलफल जारी छन्ः परराष्ट्रमन्त्री राणा   

वि.सं.२०८१ साउन ९ बुधवार १६:२१

काठमाडौँ, ९ साउनः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चिनियाँ परियोजना...

घटेको बजारमा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

घटेको बजारमा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ साउन ९ बुधवार १५:१३

काठमाडौं । सेयर बजारमा उकालो यात्रामा ब्रेक लागेको छ ।...