back
NMB ad

इमान केन्द्रीय सदस्यमा आचार्य र थापा मनोनित

Kumari bank ad

काठमाडौं । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को केन्द्रीय सदस्यमा डिआर आचार्य र मनोज थापा मनोनित भएका छन् । गत शुक्रबार बसेको केन्द्रीय समिति बैठकले आचार्य र थापालाई रिक्त कार्यसमिति सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो ।

आचार्य नेपाल प्रोफिट डटकमका सञ्चालक तथा सम्पादक र थापा नेपाल अर्थ डटकमका सञ्चालक तथा सम्पादक हुन् । मनोनित भएको पत्र आइतबार इमानका अध्यक्ष रोयल आचार्यले हस्तान्तरण गरे ।

इमान कार्यसमितिमा अध्यक्ष रोयल आचार्य, उपाध्यक्ष डिल्लीप्रसाद सापकोटा, महासचिव रामेश्वर कार्की, उपमहासचिव टंक कार्की, सचिव प्रकाश अर्याल र कोषाध्यक्षमा अमिर लामा रहेका छन् । संस्थाको कार्यसमिति सदस्यमा अप्सरा गौतम, उत्सव ढकाल रहेका थिए, अब डिआर आचार्य र मनोज थापा थपिएका छन् ।

इमानले प्रदेश स्तरमा समेत आफ्नो च्याप्टर बनाउन सुरु गरेको छ । हाल कोशी प्रदेशमा सञ्जीव वाग्लेको अध्यक्षतामा प्रदेश समिति बनेको छ भने अन्य प्रदेशमा चाडै गठन गर्ने इमानको तयारी रहेको छ ।

वि.सं.२०८१ असार ४ मंगलवार ०६:२० मा प्रकाशित

You can share this post!

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

वि.सं.२०८१ साउन ५ शनिवार ०६:५७

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन...

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:४४

काठमाडौँ : उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा...

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३७

काठमाडौँ : नेपाली सेनाले काठमाडौँको सीतापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा...

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३२

राजविराज (सप्तरी) : प्रहरीले कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक...

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ साउन ५ शनिवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

वि.सं.२०८१ साउन ४ शुक्रवार १७:३९

काठमाडौँ, ४ साउनः नेपाल सरकारले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा तत्कालै...