back
NMB Ad

इमान केन्द्रीय सदस्यमा आचार्य र थापा मनोनित

काठमाडौं । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को केन्द्रीय सदस्यमा डिआर आचार्य र मनोज थापा मनोनित भएका छन् । गत शुक्रबार बसेको केन्द्रीय समिति बैठकले आचार्य र थापालाई रिक्त कार्यसमिति सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो ।

आचार्य नेपाल प्रोफिट डटकमका सञ्चालक तथा सम्पादक र थापा नेपाल अर्थ डटकमका सञ्चालक तथा सम्पादक हुन् । मनोनित भएको पत्र आइतबार इमानका अध्यक्ष रोयल आचार्यले हस्तान्तरण गरे ।

इमान कार्यसमितिमा अध्यक्ष रोयल आचार्य, उपाध्यक्ष डिल्लीप्रसाद सापकोटा, महासचिव रामेश्वर कार्की, उपमहासचिव टंक कार्की, सचिव प्रकाश अर्याल र कोषाध्यक्षमा अमिर लामा रहेका छन् । संस्थाको कार्यसमिति सदस्यमा अप्सरा गौतम, उत्सव ढकाल रहेका थिए, अब डिआर आचार्य र मनोज थापा थपिएका छन् ।

इमानले प्रदेश स्तरमा समेत आफ्नो च्याप्टर बनाउन सुरु गरेको छ । हाल कोशी प्रदेशमा सञ्जीव वाग्लेको अध्यक्षतामा प्रदेश समिति बनेको छ भने अन्य प्रदेशमा चाडै गठन गर्ने इमानको तयारी रहेको छ ।

वि.सं.२०८१ असार ४ मंगलवार ०६:२० मा प्रकाशित

You can share this post!

दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित   

दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित   

वि.सं.२०८१ चैत १३ बुधवार १४:२३

सियोल :  दक्षिण कोरियाको सबैभन्दा खराब मध्येको तीव्र हावाका कारण...

इटहरी सेन्टर प्लाजा आगलागी अपडेट : ११ जनाको उद्धार   

इटहरी सेन्टर प्लाजा आगलागी अपडेट : ११ जनाको उद्धार   

वि.सं.२०८१ चैत १३ बुधवार १४:१२

इटहरी (सुनसरी) : इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा...

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो   

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो   

वि.सं.२०८१ चैत १३ बुधवार १२:१६

इटहरी (सुनसरी) : इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक...

जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…   

जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…   

वि.सं.२०८१ चैत १३ बुधवार १२:०१

जमुना वर्षा शर्मा पोखरा, १३ चैतः अमेरिकन नागरिक ७२ वर्षीया...

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात संघबीच बीमा सम्झौता

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात संघबीच बीमा सम्झौता

वि.सं.२०८१ चैत १३ बुधवार ११:४९

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती...

नेपालमा सामाजिक सञ्जाल दर्ता अनिवार्य : ३० दिनभित्र सूचीकरण नगरे प्रतिबन्ध लाग्न सक्ने

नेपालमा सामाजिक सञ्जाल दर्ता अनिवार्य : ३० दिनभित्र सूचीकरण नगरे प्रतिबन्ध लाग्न सक्ने

वि.सं.२०८१ चैत १३ बुधवार ११:३९

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल नियमनलाई थप प्रभावकारी बनाउने...