back
NMB Ad

सेयर बजारमा सामान्य सुधार आउँदा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

Royal Enfield Inside Page Banner

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । बुधबार बजार २.२७ अंकले बढेर २०७८ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३०८ कम्पनीको ७२ लाख ९ हजार ७५७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा ६ वटा उपसूचकमा हरियाली छाएको छ ।

उक्त दिन नेपाल फाइनान्सको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी समाज लघुवित्तको ९.८८ प्रतिशत, कुथेली बुखरी हाइड्रोपावरको ९.३८ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ८.२८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

वि.सं.२०८१ असार ५ बुधवार १५:०६ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
अर्थतन्त्र सुधारका लागि पहल जारी : अर्थतन्त्र पौडेल

अर्थतन्त्र सुधारका लागि पहल जारी : अर्थतन्त्र पौडेल

वि.सं.२०८१ माघ २७ आइतवार ०६:५८

काठमाडौँ: उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि...

वन पैदावारबाट एक अर्बबढी राजस्व सङ्कलन 

वन पैदावारबाट एक अर्बबढी राजस्व सङ्कलन 

वि.सं.२०८१ माघ २७ आइतवार ०६:५१

गण्डकी : वन पैदावार र जडीबुटीको बेचबिखनबाट गण्डकी प्रदेश सरकारले...

यस्तो छ विदेशी मुद्राको विनिमय दर     

यस्तो छ विदेशी मुद्राको विनिमय दर     

वि.सं.२०८१ माघ २७ आइतवार ०६:३१

काठमाडौ : नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय...

आज २७ माघ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज २७ माघ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ माघ २७ आइतवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महिला टी२०आई त्रिकोणीय क्रिकेट शृङ्खलाकि उत्कृष्ट नेपाली खेलाडी यामाहा रेजेडआर १२५एफआई हाइब्रिडबाट पुरस्कृत

महिला टी२०आई त्रिकोणीय क्रिकेट शृङ्खलाकि उत्कृष्ट नेपाली खेलाडी यामाहा रेजेडआर १२५एफआई हाइब्रिडबाट पुरस्कृत

वि.सं.२०८१ माघ २६ शनिवार १६:२७

काठमाडौं : सहभागी तीन राष्ट्रहरू नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डले प्रस्तुत...

कुमारी सहकारीको एक अर्ब ४९ करोड अपचलन हिनामिना, प्रहरीद्वारा अनुसन्धान सुरू   

कुमारी सहकारीको एक अर्ब ४९ करोड अपचलन हिनामिना, प्रहरीद्वारा अनुसन्धान सुरू   

वि.सं.२०८१ माघ २६ शनिवार १६:०९

 म्याग्दी  : म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी...