back
NMB Ad

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । बुधबार बजार २.२७ अंकले बढेर २०७८ को विन्दुमा कायम हुन पुगेको छ ।

उक्त दिन सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २० करोड २३ लाख ३८ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको गुर्खाज फाइनान्सको ९ करोड ६६ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन ग्लोबल आइएमई लघुवित्तको ८ करोड ९९ लाख ४ हजार रुपैयाँ, सिइडिबी हाइड्रोपावरको ७ करोड ७४ लाख ५३ हजार रुपैयाँ र हिमालयन लघुवित्तको ७ करोड ४८ लाख ९७ हजार रुपैयाँको कारोबार भएको हो ।

वि.सं.२०८१ असार ५ बुधवार १५:११ मा प्रकाशित

You can share this post!

सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ वैशाख १४ आइतवार १०:४२

काठमाडौं। साताको पहिलो कारोबार दिन सुनको भाउमा सामान्य वृद्धि भएको...

सहकारीको रकम अपचलनको कसुरमा कांग्रेस सांसद राई पक्राउ   

सहकारीको रकम अपचलनको कसुरमा कांग्रेस सांसद राई पक्राउ   

वि.सं.२०८२ वैशाख १४ आइतवार ०६:५३

काठमाडौँ : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सांसद...

महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित   

महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित   

वि.सं.२०८२ वैशाख १४ आइतवार ०६:४७

दोधारा चाँदनी (कञ्चनपुर)  : महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको...

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य   

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य   

वि.सं.२०८२ वैशाख १४ आइतवार ०६:४२

काठमाडौँ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर   

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८२ वैशाख १४ आइतवार ०६:२७

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै   

वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै   

वि.सं.२०८२ वैशाख १४ आइतवार ०६:२३

काठमाडौँ : प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई...