back
NMB Ad

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

Royal Enfield Inside Page Banner

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ बढेको छ । उक्त दिन सुन प्रतितोला ६०० रुपैंयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैंयाले बढेर १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ ।

वि.सं.२०८१ असार ६ बिहीवार ११:०१ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
सन नेपाल लाइफद्वारा समता फाउण्डेसनलाई पाँच लाख सहयोग

सन नेपाल लाइफद्वारा समता फाउण्डेसनलाई पाँच लाख सहयोग

वि.सं.२०८१ माघ २३ बुधवार २०:२१

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतीका काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतीका काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

वि.सं.२०८१ माघ २३ बुधवार २०:१०

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको...

रवि लामिछानेलाई हिरासत पठाइयो

रवि लामिछानेलाई हिरासत पठाइयो

वि.सं.२०८१ माघ २३ बुधवार १७:४२

चितवन । रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले हिरासतमा...

काठमाडौँ–तराई/मधेस द्रुतमार्ग आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौँ–तराई/मधेस द्रुतमार्ग आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

वि.सं.२०८१ माघ २३ बुधवार १७:३५

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

‘सहर–विनाशक’ क्षुद्रग्रहले पृथ्वीमा ठक्कर दिन सक्छ, हामी कति चिन्तित हुनुपर्छ ?   

‘सहर–विनाशक’ क्षुद्रग्रहले पृथ्वीमा ठक्कर दिन सक्छ, हामी कति चिन्तित हुनुपर्छ ?   

वि.सं.२०८१ माघ २३ बुधवार १६:५५

वासिङ्टन : हिरोसिमा बमभन्दा सयौँ गुणा बढी ऊर्जा निकाल्दै आकाशमा...

महिला क्रिकेटः नेदरल्याण्ड्ससँग नेपाल पराजित   

महिला क्रिकेटः नेदरल्याण्ड्ससँग नेपाल पराजित   

वि.सं.२०८१ माघ २३ बुधवार १६:२६

काठमाडौँ : नेपाल त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ...