back
NMB ad

क्लासिक टेकको भुक्तानी सेल पे वालेट मार्फत, बुलेट सरर, इन्टरनेट टि. भी फरर अफर सार्वजनिक

Kumari bank ad

काठमाडौं । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकको भुक्तानी सेल पे वाल्लेट मार्फत गर्दा बुलेट बाइक सरर, इन्टरनेट टि. भी फरर अफर सार्वजनिक भएको छ।

यस अफरमा कम्पनीका नयाँ तथा पुराना ग्राहक वर्गहरुले इन्टरनेट टि. भीको सेल पे वाल्लेट बाट भुक्तानी गर्दा एकजना भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तरगत रोयल इन्फिल्ड क्लासिक ३५० सिसिको बुलेट बाइक जित्न सक्नेछन।

त्यति मात्र नभई हरेक महिना Macbook, iPad र Apple watch  जित्ने अवसर पनि रहेको छ। उक्त अफरमा पुराना ग्राहकवर्गका लागि रिचार्ज अफरमा  ३२५ Mbps सहित २००+ HD र SD च्यानल रहेको इन्टरनेट टि. भी जसको मात्र रु। ७९९ प्रति महिना साथै नयाँ ग्राहक वर्गका लागि २०० : Mbps इन्टरनेट ३ महिनाको मात्र रु। ३३०० जसमा WiFi 6 राउटर सहितको प्याकेज समेत रहेको कम्पनीले जानकारी गराएको छ।

उक्त अफरहरु आउने कार्तिक मसान्त सम्म मात्र रहेको पनि कम्पनीले बताएको छ। आफ्ना ग्राहक वर्गहरुलाई मध्यनजर गर्दै २४ घण्टार ७ दिन नै सेवा दिदै आएको छ ।

डिजिटल प्रविधिको उपयोग संगै बिना झन्झट रकम भुक्तानी गर्न सकिने भएकोले आफ्ना नयाँ तथा पुराना ग्राहक वर्गहरुलाई इन्टरनेट टि. भीको भुक्तानी सेल पे मार्फद नै गर्न कम्पनीको आग्रह छ।

थप जानकारीको लागि सम्पर्क न. ९८०१००६६३३ मा कल गर्न सक्नुहुने छ । अथव कम्पनीको वेबसाइट  http://www.classic.com.np मा लगइन गरि जानकारी प्राप्त गर्न सक्नुहुने छ ।

वि.सं.२०८१ असार ६ बिहीवार १२:१० मा प्रकाशित

You can share this post!

‘रेकर्ड ब्रेक’ वर्षापछि विस्थापित परिवार बादल देख्दा पनि त्रसिन्छन्   

‘रेकर्ड ब्रेक’ वर्षापछि विस्थापित परिवार बादल देख्दा पनि त्रसिन्छन्   

वि.सं.२०८१ साउन ९ बुधवार ०६:२४

राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर : वेदकोट नगरपालिका–७ शान्तिटोलकी ६५ वर्षीया शान्ती...

आजको मौसम : यी स्थानमा अधिक वर्षा हुने

आजको मौसम : यी स्थानमा अधिक वर्षा हुने

वि.सं.२०८१ साउन ९ बुधवार ०६:१५

काठमाडौँ, ९ साउनःहाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

अन्नपूर्ण न्युरो अस्पतालमा ‘रोबोटिक सर्जरी’ सुरू   

अन्नपूर्ण न्युरो अस्पतालमा ‘रोबोटिक सर्जरी’ सुरू   

वि.सं.२०८१ साउन ९ बुधवार ०६:०९

काठमाडौँ : माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालले ‘रोबोटिक सर्जरी’ सेवा सुरू...

नेपाल एसिया कपबाट बाहिरियो   

नेपाल एसिया कपबाट बाहिरियो   

वि.सं.२०८१ साउन ९ बुधवार ०६:०४

काठमाडौँ: एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम...

आज ९ साउन २०८१ बुधवार, कस्तो छ राशिफल ?

आज ९ साउन २०८१ बुधवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ साउन ९ बुधवार ०५:५६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एम्बुलेन्समा रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन   

एम्बुलेन्समा रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन   

वि.सं.२०८१ साउन ८ मंगलवार १८:३०

काठमाडौँ, ८ साउन : सरकारले देशभरका एम्बुलेन्सको रङ, साइरन र...