back
Kumari Bank

कुमारी बैंक र एन.डि थर्टीनाइन बिजनेस ग्रुप बीच सम्झौता

Nepal Bank

काठमाडौं । कुमारी बैंक लिमिटेड र एन.डि. थर्टी नाइन बिजनेस ग्रुप प्रा.लि काठमाडौं बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई Filli बाट प्रदान गरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले Filli का लाजिम्पाट, लबिम मल पुल्चोक, ठमेल र बैद्धि स्थित शाखाहरुबाट सेवा लिए बापत गर्नुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआर गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट ग्राहकहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अहिलेको आर्थिक अवस्थामा आफ्ना ग्राहकहरुलाई सहज प्रक्रियाबाट पाउन सकिने छुटले प्रोत्सहान गर्नुका साथै आर्थिक अवस्थालाई शुदृढ पार्न मद्दत गर्नेमा बैंक विश्वस्त रहेको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

वि.सं.२०८१ असार ६ बिहीवार १७:१५ मा प्रकाशित

You can share this post!

थप ३७ लाख ८० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ३७ लाख ८० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८२ असार २२ आइतवार १५:२०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको...

सेयर बजारमा सामान्य वृद्धि हुँदा एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा सामान्य वृद्धि हुँदा एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८२ असार २२ आइतवार १५:१३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ असार २२ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि...

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल   

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल   

वि.सं.२०८२ असार २२ आइतवार १४:४५

काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि...

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु   

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु   

वि.सं.२०८२ असार २२ आइतवार १४:३७

कीर्तिपुर (काठमाडौँ) : कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य...

रिलायबल नेपाल लाइफको सीईओमा पुनः नारायण बाबु लोहनी नियुक्त

रिलायबल नेपाल लाइफको सीईओमा पुनः नारायण बाबु लोहनी नियुक्त

वि.सं.२०८२ असार २२ आइतवार १४:११

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी...