back
NMB ad

एक कम्पनीको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बोनस बापतको ६२ हजार ३३८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

वि.सं.२०८१ असार ६ बिहीवार १७:५१ मा प्रकाशित

You can share this post!

६६.९३ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा, वितरणयोग्य मुनाफा ३० करोड २९ लाख

६६.९३ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा, वितरणयोग्य मुनाफा ३० करोड २९ लाख

वि.सं.२०८१ साउन ९ बुधवार ०९:५७

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको...

‘रेकर्ड ब्रेक’ वर्षापछि विस्थापित परिवार बादल देख्दा पनि त्रसिन्छन्   

‘रेकर्ड ब्रेक’ वर्षापछि विस्थापित परिवार बादल देख्दा पनि त्रसिन्छन्   

वि.सं.२०८१ साउन ९ बुधवार ०६:२४

राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर : वेदकोट नगरपालिका–७ शान्तिटोलकी ६५ वर्षीया शान्ती...

आजको मौसम : यी स्थानमा अधिक वर्षा हुने

आजको मौसम : यी स्थानमा अधिक वर्षा हुने

वि.सं.२०८१ साउन ९ बुधवार ०६:१५

काठमाडौँ, ९ साउनःहाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

अन्नपूर्ण न्युरो अस्पतालमा ‘रोबोटिक सर्जरी’ सुरू   

अन्नपूर्ण न्युरो अस्पतालमा ‘रोबोटिक सर्जरी’ सुरू   

वि.सं.२०८१ साउन ९ बुधवार ०६:०९

काठमाडौँ : माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालले ‘रोबोटिक सर्जरी’ सेवा सुरू...

नेपाल एसिया कपबाट बाहिरियो   

नेपाल एसिया कपबाट बाहिरियो   

वि.सं.२०८१ साउन ९ बुधवार ०६:०४

काठमाडौँ: एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम...

आज ९ साउन २०८१ बुधवार, कस्तो छ राशिफल ?

आज ९ साउन २०८१ बुधवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ साउन ९ बुधवार ०५:५६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...