back
NMB ad

टेलिकमद्वारा माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा मोबाइल सेवा विस्तार

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमले मुलुककै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रलाई लक्षित गरी फोरजी मोबाइल सेवा विस्तार गरेको छ ।

कास्की जिल्लाको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।

यसैगरी उक्त पदमार्ग क्षेत्रमा पर्ने देउरालीमा रहेको फोरजी मोबाइल सेवालाई स्तरोन्नति गरी सो क्षेत्रमा पनि फोरजी सेवा सञ्चालनमा ल्याईएको छ ।

समुद्री सतहबाट करिब ४ हजार मिटरको उचाईमा रहेका कास्की जिल्लाका मनमोहक पर्यटकीय स्थलहरु माछापुच्छ्रे बेस क्याम्प एवं अन्नपूर्ण बेस क्याम्पमा सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटकहरु तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरु समेत नेपाल टेलिकमको फोरजी मोबाइल सेवाबाट लाभान्वित हुने विश्वास कम्पनीको रहेको छ ।

वि.सं.२०८१ असार ७ शुक्रवार १७:३१ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ६१ अंकको बढोत्तरी, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा ६१ अंकको बढोत्तरी, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ साउन ६ आइतवार १५:१३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ साउन ६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको...

‘लोकतन्त्रका लागि गोलीको चोट सहनुपरेकोे’ अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको भनाइ   

‘लोकतन्त्रका लागि गोलीको चोट सहनुपरेकोे’ अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको भनाइ   

वि.सं.२०८१ साउन ६ आइतवार १४:३५

ग्रयाण्ड र्‍यापिड्स, संयुक्त राज्य अमेरिका : अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड...

जनतामा छाएको निराशा हटाउने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको हो : प्रधानमन्त्री ओली   

जनतामा छाएको निराशा हटाउने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको हो : प्रधानमन्त्री ओली   

वि.सं.२०८१ साउन ६ आइतवार १४:२८

काठमाडौँ, ६ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा छाएको...

दिवा सेवा केन्द्र ज्येष्ठ नागरिकलाई दौँतरी भेट्ने थलो बन्दै   

दिवा सेवा केन्द्र ज्येष्ठ नागरिकलाई दौँतरी भेट्ने थलो बन्दै   

वि.सं.२०८१ साउन ६ आइतवार १४:२२

देउखुरी (दाङ), ६ साउनः घोराही उपमहानगरपालिका–६ का मनकला अधिकारी ८२...

बङ्गलादेशबाट काठमाडौँ फर्किए नेपाली विद्यार्थी   

बङ्गलादेशबाट काठमाडौँ फर्किए नेपाली विद्यार्थी   

वि.सं.२०८१ साउन ६ आइतवार १३:५७

काठमाडौँ, ६ साउन : बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण...