back
NMB Ad

टेलिकमद्वारा माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा मोबाइल सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले मुलुककै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रलाई लक्षित गरी फोरजी मोबाइल सेवा विस्तार गरेको छ ।

कास्की जिल्लाको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।

यसैगरी उक्त पदमार्ग क्षेत्रमा पर्ने देउरालीमा रहेको फोरजी मोबाइल सेवालाई स्तरोन्नति गरी सो क्षेत्रमा पनि फोरजी सेवा सञ्चालनमा ल्याईएको छ ।

समुद्री सतहबाट करिब ४ हजार मिटरको उचाईमा रहेका कास्की जिल्लाका मनमोहक पर्यटकीय स्थलहरु माछापुच्छ्रे बेस क्याम्प एवं अन्नपूर्ण बेस क्याम्पमा सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटकहरु तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरु समेत नेपाल टेलिकमको फोरजी मोबाइल सेवाबाट लाभान्वित हुने विश्वास कम्पनीको रहेको छ ।

वि.सं.२०८१ असार ७ शुक्रवार १७:३१ मा प्रकाशित

You can share this post!

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८२ वैशाख १६ मंगलवार १५:१७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

सानिमा माइ हाइड्रोपावरसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सानिमा माइ हाइड्रोपावरसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ वैशाख १६ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

सेयर बजारमा गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८२ वैशाख १६ मंगलवार १५:०७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

एनएमबि बैंकको हरित वण्डमा ऐतिहासिक कदम : IFC, BII र MetLife सँग साझेदारीमा USD ६ करोड बराबरको लगानी

एनएमबि बैंकको हरित वण्डमा ऐतिहासिक कदम : IFC, BII र MetLife सँग साझेदारीमा USD ६ करोड बराबरको लगानी

वि.सं.२०८२ वैशाख १६ मंगलवार १४:२२

काठमाडौं । एनएमबि बैंकले दिगो लगानीलाई प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय वित्तीय...

हनुमानढोका दरबार क्षेत्रको आम्दानी बढ्यो   

हनुमानढोका दरबार क्षेत्रको आम्दानी बढ्यो   

वि.सं.२०८२ वैशाख १६ मंगलवार १४:१६

काठमाडौँ : अघिल्लो आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा हनुमान ढोका...

म्यान्मामा सुकीको बङ्गलाको लिलामी चौथो पटक असफल   

म्यान्मामा सुकीको बङ्गलाको लिलामी चौथो पटक असफल   

वि.सं.२०८२ वैशाख १६ मंगलवार १४:०२

याङ्गुन : म्यान्माका अधिकारीहरू मङ्गलबार आङ सान सुकीको तालको किनारको...