back
NMB ad

असार २७ देखि एकीकृत कारोबार सुरु गर्दै यी दुई लघुवित्त

Kumari bank ad

काठमाडौं । जाल्पा सामुदायिक र किसान लघुवित्तलाई लघुवित्त एक आपसमा मर्ज भएर असार २७ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ ।

दुवै संस्था मर्ज भएपछि ‘मातृभूमि लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार हुनेछ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो ।

यी दुई कम्पनीले गत चैत १८ गते मर्जरका लागि अन्तिम सम्भौतापत्रमा हस्ताक्षर गरेका थिए । बुटवलमा रजिष्टर्ड कार्यालय रहेको जाल्पाको हाल चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको छ ।

यस्तै, कैलालीको लम्बीचुहामा रजिष्टर्ड कार्यालय रहेको किसान लघुवित्तको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ छ । मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय कैलालीको लम्बीचुहामा ४ मा रहने छ ।

वि.सं.२०८१ असार ९ आइतवार ११:०० मा प्रकाशित

You can share this post!

एनएमबि बैंकको ८.९२ प्रतिशत देखी सुरु हुने प्रतिस्पर्धी घर कर्जा घोषणा

एनएमबि बैंकको ८.९२ प्रतिशत देखी सुरु हुने प्रतिस्पर्धी घर कर्जा घोषणा

वि.सं.२०८१ साउन ६ आइतवार १८:२९

काठमाडौं : एनएमबि बैंकले एनएमबि होम लोनमा मात्र ८.९२ प्रतिशत...

बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान   

बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान   

वि.सं.२०८१ साउन ६ आइतवार १८:२०

बागमती, ६ साउन : बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ...

रहरले नभई आवश्यकताले संविधान संशोधनः प्रधानमन्त्री ओली   

रहरले नभई आवश्यकताले संविधान संशोधनः प्रधानमन्त्री ओली   

वि.सं.२०८१ साउन ६ आइतवार १८:१५

काठमाडौँ, ६ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनीय दस्तावेज...

ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई इशान अस्पतालमा विशेष छुट

ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई इशान अस्पतालमा विशेष छुट

वि.सं.२०८१ साउन ६ आइतवार १७:५७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र इशान बाल तथा...

सूर्योदय वोमी लघुवित्तको एफपीओमा आवेदकको ओइरो, हालसम्म कति जनाले दिए आवेदन ?

सूर्योदय वोमी लघुवित्तको एफपीओमा आवेदकको ओइरो, हालसम्म कति जनाले दिए आवेदन ?

वि.सं.२०८१ साउन ६ आइतवार १७:५०

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिनेको...

स्थिर र मजबुत सरकारका लागि कांग्रेस–एमाले मिलेर सरकार गठन भएको हो : सभापति देउवा   

स्थिर र मजबुत सरकारका लागि कांग्रेस–एमाले मिलेर सरकार गठन भएको हो : सभापति देउवा   

वि.सं.२०८१ साउन ६ आइतवार १६:५९

काठमाडौँ, ६ साउन : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर...