back
NMB ad

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आइतबार बजार ५.३७ अंकले घटेर २०६२ को विन्दुमा कायम हुन पुगेको छ ।

उक्त दिन सबैभन्दा बढी पोखरा फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १७ करोड १३ लाख ५२ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल फाइनान्सको १३ करोड ५८ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन रिलायन्स फाइनान्सको १३ करोड १६ लाख ९ हजार रुपैयाँ, माउन्टेन इनर्जीको ११ करोड ११ लाख २५ हजार रुपैयाँ र माण्डु हाइड्रोपावरको ९ करोड ३८ लाख ८५ हजार रुपैयाँको कारोबार भएको हो ।

वि.सं.२०८१ असार ९ आइतवार १५:०६ मा प्रकाशित

You can share this post!

आयात घट्दा वीरगञ्जको आन्तरिक राजस्व खस्कियो, छ अर्ब ८६ करोड सङ्कलन   

आयात घट्दा वीरगञ्जको आन्तरिक राजस्व खस्कियो, छ अर्ब ८६ करोड सङ्कलन   

वि.सं.२०८१ साउन ७ सोमवार १०:१६

वीरगञ्ज (पर्सा), ७ साउनः आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक...

प्रतिनिधिसभा बैठक बस्दै : प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर   

प्रतिनिधिसभा बैठक बस्दै : प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर   

वि.सं.२०८१ साउन ७ सोमवार १०:०२

काठमाडौँ, ७ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सांसदहरूद्वारा...

निफ्राको अधिकांश सूचकमा गिरावट, वितरणयोग्य मुनाफा ७० करोड ७२ लाख रुपैंया

निफ्राको अधिकांश सूचकमा गिरावट, वितरणयोग्य मुनाफा ७० करोड ७२ लाख रुपैंया

वि.सं.२०८१ साउन ७ सोमवार ०६:५१

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले गत आर्थिक वर्षको...

अवरुद्ध बेनी–दरबाङ सडक दश दिनपछि खुल्यो   

अवरुद्ध बेनी–दरबाङ सडक दश दिनपछि खुल्यो   

वि.सं.२०८१ साउन ७ सोमवार ०६:३८

गलेश्वर (म्याग्दी) ७ साउनः अवरुद्ध बेनी–दरवाङ सडक दश दिनपछि खुलेको...

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस मनाइँदै   

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस मनाइँदै   

वि.सं.२०८१ साउन ७ सोमवार ०६:२२

काठमाडौँ, ७ साउन : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको...

आज ७ साउन २०८१ सोमवार, कस्तो छ राशिफल ?

आज ७ साउन २०८१ सोमवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ साउन ७ सोमवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...