
काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । सोमबार बजार ३.२१ अंकले बढेर २०६६ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३२२ कम्पनीको १ करोड ७ लाख ७ हजार ८७८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७ करोड ७२ लाख ५५ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा ६ वटा उपसूचक हरियो भएको छ ।
उक्त दिन नेपाल फाइनान्स, गणपति लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
वि.सं.२०८१ असार १० सोमवार १५:११ मा प्रकाशित