back
NMB ad

२० वर्षपछि विवाह गर्ने किशोरीलाई  २० हजार प्रदान गर्ने  

Kumari bank ad

बोदेबरसाइन : यहाँको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु २० हजार प्रदान गर्ने भएको छ । नगरपालिकाले ११औंँ नगरसभामा बालविवाह न्यूनीकरणका लागि उक्त निर्णय गरेको जनाएको छ । बालविवाहविरुद्धको साझा अभियानलाई सफल बनाउन उक्त कार्यक्रम सहयोग हुने विश्वास व्यक्त गरिएको छ ।

“यहाँका अधिकांश स्थानमा बालविवाह गर्ने चलन छ, यस अभियानले बालबिबाह कम हुने अपेक्षा गरेका छौँ”, नगरप्रमुख आतेशकुमार सिंहले भन्नुभयो, “उमेर नपुगी विवाह गर्ने चलन अन्त्यका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी छ ।”

दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई रु बीस हजार नगद दिने तथा स्नातक पास गरी विवाह गर्ने महिलालाई पनि सहयोग गर्ने उहाँको भनाइ छ । नगर उपप्रमुख रेनुकुमारी साहले यस कार्यक्रमले विद्यालयस्तरमा बालविवाहबारे चेतना फैलाउन सहयोग हुने धारणा व्यक्त गर्नुभयो ।

वि.सं.२०८१ असार ११ मंगलवार १३:२२ मा प्रकाशित

You can share this post!

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

वि.सं.२०८१ साउन ६ आइतवार १२:५५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको...

एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा नियुक्त

एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा नियुक्त

वि.सं.२०८१ साउन ६ आइतवार ११:१७

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी...

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा

वि.सं.२०८१ साउन ६ आइतवार १०:५३

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४०...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ साउन ६ आइतवार १०:३६

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ घटेको छ...

हालसम्मकै उच्च बिन्दुमा अमेरिकी डलरको भाउ, कुन देशको कति ?

हालसम्मकै उच्च बिन्दुमा अमेरिकी डलरको भाउ, कुन देशको कति ?

वि.सं.२०८१ साउन ६ आइतवार १०:१९

काठमाडौं । नेपाल राष्ट्र बैंक अनुसार शनिबार अमेरिकी डलरको बिक्रीदर...

शतप्रतिशत हकप्रद सेयर जारी गर्दै हिमालय ऊर्जा कम्पनी, कहिलेसम्म कायम सेयरधनीले दिने आवेदन ?

शतप्रतिशत हकप्रद सेयर जारी गर्दै हिमालय ऊर्जा कम्पनी, कहिलेसम्म कायम सेयरधनीले दिने आवेदन ?

वि.सं.२०८१ साउन ६ आइतवार १०:०७

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले साउन २४ गतेदेखि शतप्रतिशत...