back
NMB Ad

सेयर बजारमा ५ अंकको वृद्धि आउँदा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

Royal Enfield Inside Page Banner

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा वृद्धि भएको छ । मंगलबार बजार ५.६० अंकले बढेर २०७१ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३१९ कम्पनीको ९४ लाख ३५ हजार ४५४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा ८ वटा उपसूचक हरियो भएको छ ।

उक्त दिन ग्लोबल आइएमई बैंक डिबेञ्चर, मकर जितुमाया सुरी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, न्यादी हाइड्रोपावरको ८.६५ प्रतिशत, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको ७.५७ प्रतिशत, चिरख्वा हाइड्रोपावरको ६.६८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

वि.सं.२०८१ असार ११ मंगलवार १५:०७ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
स्वरोजगार लघुवित्तले एफपीओ जारी गर्ने, बोर्डबाट पायो अनुमति

स्वरोजगार लघुवित्तले एफपीओ जारी गर्ने, बोर्डबाट पायो अनुमति

वि.सं.२०८१ माघ २८ सोमवार ११:४३

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्वरोजगार लघुवित्त वित्तीय...

सन नेपाल लाइफको मलेशियामा बीमा सम्बन्धि अन्र्तक्रिया कार्यक्रम

सन नेपाल लाइफको मलेशियामा बीमा सम्बन्धि अन्र्तक्रिया कार्यक्रम

वि.सं.२०८१ माघ २८ सोमवार ११:१५

काठमाडौं । मलेशियामा कार्यरत नेपाली आप्रवासी कामदारहरूको वित्तीय सुरक्षाबारे सचेतना...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ माघ २८ सोमवार १०:५८

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको...

उकालो यात्रामा सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

उकालो यात्रामा सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ माघ २८ सोमवार १०:४०

काठमाडौं। साताको दोस्रो कारोबार दिन सुनको भाउ बढेको छ ।...

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य   

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य   

वि.सं.२०८१ माघ २८ सोमवार १०:३३

काठमाडौँ : कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि...

यी दुई  एयरलाइन्सले ‘भ्यालेन्टाइन’ डे का अवसरमा सार्वजनिक गरे विभिन्न ‘अफर’

यी दुई एयरलाइन्सले ‘भ्यालेन्टाइन’ डे का अवसरमा सार्वजनिक गरे विभिन्न ‘अफर’

वि.सं.२०८१ माघ २८ सोमवार ०६:४४

काठमाडौँ : निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर...