back
NMB ad

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा वृद्धि भएको छ । मंगलबार बजार ५.६० अंकले बढेर २०७१ को विन्दुमा कायम हुन पुगेको छ ।

उक्त दिन सबैभन्दा बढी आरएसडिसी लघुवित्तको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १४ करोड ८३ लाख ८ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको १२ करोड ६२ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन नेपाल फाइनान्सको ९ करोड ६९ लाख ६४ हजार रुपैयाँ, पोखरा फाइनान्सको ९ करोड ४९ लाख १९ हजार रुपैयाँ र हाथवे इन्भेष्टमेन्टको ८ करोड ५४ लाख ९३ हजार रुपैयाँको कारोबार भएको हो ।

वि.सं.२०८१ असार ११ मंगलवार १५:१४ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा नियुक्त

एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा नियुक्त

वि.सं.२०८१ साउन ६ आइतवार ११:१७

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी...

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा

वि.सं.२०८१ साउन ६ आइतवार १०:५३

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४०...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ साउन ६ आइतवार १०:३६

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ घटेको छ...

हालसम्मकै उच्च बिन्दुमा अमेरिकी डलरको भाउ, कुन देशको कति ?

हालसम्मकै उच्च बिन्दुमा अमेरिकी डलरको भाउ, कुन देशको कति ?

वि.सं.२०८१ साउन ६ आइतवार १०:१९

काठमाडौं । नेपाल राष्ट्र बैंक अनुसार शनिबार अमेरिकी डलरको बिक्रीदर...

शतप्रतिशत हकप्रद सेयर जारी गर्दै हिमालय ऊर्जा कम्पनी, कहिलेसम्म कायम सेयरधनीले दिने आवेदन ?

शतप्रतिशत हकप्रद सेयर जारी गर्दै हिमालय ऊर्जा कम्पनी, कहिलेसम्म कायम सेयरधनीले दिने आवेदन ?

वि.सं.२०८१ साउन ६ आइतवार १०:०७

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले साउन २४ गतेदेखि शतप्रतिशत...

आज यी स्थानमा हुँदैछ भारी वर्षा

आज यी स्थानमा हुँदैछ भारी वर्षा

वि.सं.२०८१ साउन ६ आइतवार ०६:४१

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको...