
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । आइतबार बजार ६१.६१ अंकले बढेर २४८५ को विन्दुमा कायम भएको छ ।
उक्त दिन यूनाइटेड मोदी हाइड्रोपावर, समता घरेलु लघुवित्त, हिमालयन बैंक, र गणपति लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
वि.सं.२०८१ साउन ६ आइतवार १५:०५ मा प्रकाशित