back
NMB Ad

बागमती प्रदेश मन्त्रालय बाँडफाँट : कांग्रेसका सात र एमालेका छ मन्त्रालय   

Royal Enfield Inside Page Banner

बागमती, ८ साउन : बागमती सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच मन्त्रालय बाँडफाँट भएको छ ।

कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको नेपाली कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले जानकारी दिनुभयो ।
नेकपा एमालेले भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय लिने सहमति भएको उहाँले बताउनुभयो ।

वि.सं.२०८१ साउन ८ मंगलवार १४:०५ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन   

पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन   

वि.सं.२०८१ माघ २१ सोमवार ०७:०५

काठमाडौँ : सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा...

आजदेखि १ लाख ८० हजार कित्ता आईपीओ बिक्री खुला, क-कसले दिने आवेदन ?

आजदेखि १ लाख ८० हजार कित्ता आईपीओ बिक्री खुला, क-कसले दिने आवेदन ?

वि.सं.२०८१ माघ २१ सोमवार ०६:५९

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आज माघ २१ गतेदेखि...

एमएडब्लु वृद्धिले गर्यो सबैभन्दा ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ आयोजना, इभी किन्नले पाउनेछन् यस्ता सुविधा

एमएडब्लु वृद्धिले गर्यो सबैभन्दा ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ आयोजना, इभी किन्नले पाउनेछन् यस्ता सुविधा

वि.सं.२०८१ माघ २१ सोमवार ०६:५२

चितवन : नेपालका लागि सेरेस र नामी इभी ब्रान्डको आधिकारिक...

टाटाले नेपाली बजारमा ल्यायो ‘नेक्सन केथ्री इभी’, यस्ता छन् फिचर र मूल्य

टाटाले नेपाली बजारमा ल्यायो ‘नेक्सन केथ्री इभी’, यस्ता छन् फिचर र मूल्य

वि.सं.२०८१ माघ २१ सोमवार ०६:४१

काठमाडौँ : भारतको अग्रणी विद्धुतीय  गाडी निर्माता टाटा मोटर्सले आफ्नो...

वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड   

वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड   

वि.सं.२०८१ माघ २१ सोमवार ०६:३४

काठमाडौँ : वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले झण्डै रु ५६...

माघ शुक्ल पञ्चमी : सरस्वतीको पूजा गरेर मनाइँदै, यस्तो छ धार्मिक विश्वास    

माघ शुक्ल पञ्चमी : सरस्वतीको पूजा गरेर मनाइँदै, यस्तो छ धार्मिक विश्वास    

वि.सं.२०८१ माघ २१ सोमवार ०६:२९

काठमाडौँ : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त...