back
NMB Ad

प्रधानमन्त्रीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त   

Royal Enfield Inside Page Banner

काठमाडौँ ९ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको निधनबाट आफूलाई अत्यन्त दुःख लागेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् उल्लेख गर्नुभएको छ । उहाँले दुर्घटनाको यस दुःखद घडीमा सवैलाई धैर्य रहन अनुरोध गर्नुभएको छ ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई भेटेर विमान दुर्घटनाको कारण बुझ्न आफू घटनास्थलमा पुगेको जानकारी दिनुभएको छ । आज बिहान ११ः११ बजे काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको हो ।

वि.सं.२०८१ साउन ९ बुधवार १६:२७ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
नेप्सेमा ‘गरिमा समृद्धि योजना’ सूचीकृत

नेप्सेमा ‘गरिमा समृद्धि योजना’ सूचीकृत

वि.सं.२०८१ फागुन १ बिहीवार १७:०४

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको...

सुख्खा हिउँद : न हिमपात, न वर्षा   

सुख्खा हिउँद : न हिमपात, न वर्षा   

वि.सं.२०८१ फागुन १ बिहीवार १६:५७

ध्रुवसागर शर्मा    गलेश्वर (म्याग्दी) : हिउँदको समय सकिन अब करिब...

रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन

रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन

वि.सं.२०८१ फागुन १ बिहीवार १६:४२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव...

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न   

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न   

वि.सं.२०८१ फागुन १ बिहीवार १६:३५

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युत्का तार अण्डरग्राउण्ड गर्न ‘होरिजोन्टल...

आज १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ फागुन १ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको...

सेयर बजारमा गिरावट आउँदा पनि चार कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा गिरावट आउँदा पनि चार कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ फागुन १ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको...