back
Kumari Bank

विमान दुर्घटनाले राष्ट्रलाई अपूरणीय क्षति : अध्यक्ष प्रचण्ड   

Nepal Bank

काठमाडौँ, ९ साउन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको खबरले स्तब्ध तुल्याएको बताउनुभएको छ ।

उहाँले आज सामाजिक सञ्जालमार्फत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट सम्पूर्ण मृतकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

घाइते पाइलटको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अध्यक्ष प्रचण्डले भन्नुभएको छ, “यस दुर्घटनाबाट राष्ट्रलाई गम्भीर क्षति पुगेको छ, देशले दक्ष प्राविधिकहरू गुमाएको छ । दुर्घटनाको व्यवस्थित उद्धार, घाइतेको प्रभावकारी उपचार र घटनाको छानबिनका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै धैर्यधारणका निम्ति सम्पूर्णमा अपिल गर्दछु ”।

वि.सं.२०८१ साउन ९ बुधवार १६:३० मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकले असार ३० गतेदेखि ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

नेपाल एसबिआई बैंकले असार ३० गतेदेखि ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

वि.सं.२०८२ असार २२ आइतवार ११:४२

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले असार ३० गतेदेखि ऋणपत्र...

सोटो नेपालको नयाँ कार्यसमिति चयन   

सोटो नेपालको नयाँ कार्यसमिति चयन   

वि.सं.२०८२ असार २२ आइतवार ११:३६

काठमाडौँ : नेपालका ट्राभल तथा टुर अपरेटरहरूको साझा संस्था सोसाइटी...

सहकारीमार्फत पर्यटन समृद्धिको लक्ष्यसहित ‘पर्यटन सहकारी जनशक्तिको क्षमता विकास तालिम’ आयोजना

सहकारीमार्फत पर्यटन समृद्धिको लक्ष्यसहित ‘पर्यटन सहकारी जनशक्तिको क्षमता विकास तालिम’ आयोजना

वि.सं.२०८२ असार २२ आइतवार ११:२३

काठमाडौं : नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेड, ललितपुरको आयोजनामा...

बुङ्गल हाइड्रोले असार २९ गतेदेखि आईपीओ निष्काशन गर्ने

बुङ्गल हाइड्रोले असार २९ गतेदेखि आईपीओ निष्काशन गर्ने

वि.सं.२०८२ असार २२ आइतवार ११:१३

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आगामी असार २९ गतेदेखि आईपीओ...

पिपुल्स पावरको हकप्रद बिक्री खुला, कहिलेसम्म कायम सेयरधनीले दिने आवेदन ?

पिपुल्स पावरको हकप्रद बिक्री खुला, कहिलेसम्म कायम सेयरधनीले दिने आवेदन ?

वि.सं.२०८२ असार २२ आइतवार ११:०३

काठमाडौं । पिपुल्स पावर लिमिटेडले आज असार २२ गतेदेखि हकप्रद...

आजदेखि माबिलुङ्ग इनर्जीको आईपीओ बिक्री खुला, क-कसले दिने आवेदन ?

आजदेखि माबिलुङ्ग इनर्जीको आईपीओ बिक्री खुला, क-कसले दिने आवेदन ?

वि.सं.२०८२ असार २२ आइतवार १०:५७

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले आज असार २२ गतेदेखि आईपीओ...