back
NMB Ad

सौर्य एयरलाइन्स दुर्घटना : १८ जनाले गुमाए ज्यान (सूचिसहित)  

Royal Enfield Inside Page Banner

काठमाडौँ, १० साउन : सौर्य एयरलाइन्स दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका छन् । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी गराएको छ ।

प्राधिकरणका अनुसार अमितमान महर्जन, सागर आचार्य (सेफ्टी प्रमुख), अश्विन निरौला (सिएएमओ म्यानेजर), दिलीप वर्मा (क्यूए प्रमुख), यज्ञप्रसाद पौडेल, शुसान्त कटुवाल (को–पाइलट), सुदीपलाल जोशी, सर्वेस मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, मनुराज शर्मा, सन्तोष महतो, पुण्यरत्न शाही, एरिफ रेडा (विदेशी नागरिक)ले ज्यान गएका छन् । क्याप्टेन मनिषरत्न शाक्य घाइते हुनुभएको छ ।

वि.सं.२०८१ साउन ९ बुधवार १८:२७ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
आम्दानी सङ्कुचन हुँदा टेलिकम सेवाप्रदायकको पुँजीगत लगानी घट्दो   

आम्दानी सङ्कुचन हुँदा टेलिकम सेवाप्रदायकको पुँजीगत लगानी घट्दो   

वि.सं.२०८१ माघ २२ मंगलवार १३:४७

कमलकुमार बस्नेत  काठमाडौँ, २२ माघः टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानीमा निरन्तरको...

ट्रम्पको निमन्त्रणामा मोदी अर्को हप्ता ह्वाइट हाउस जाने   

ट्रम्पको निमन्त्रणामा मोदी अर्को हप्ता ह्वाइट हाउस जाने   

वि.सं.२०८१ माघ २२ मंगलवार १३:०४

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा प्रधानमन्त्री नरेन्द्र मोदीले...

हलेसी तुवाचुङमा घरेलु मदिरालाई औद्योगिकीकरण गर्न प्रवर्द्धनको काम थालियो   

हलेसी तुवाचुङमा घरेलु मदिरालाई औद्योगिकीकरण गर्न प्रवर्द्धनको काम थालियो   

वि.सं.२०८१ माघ २२ मंगलवार १२:५४

केदार मगर, खोटाङ : हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय रक्सी (घरेलु...

थाइल्याण्डविरुद्धको खेलमा टस हारेर बलिङ गर्दै नेपाल   

थाइल्याण्डविरुद्धको खेलमा टस हारेर बलिङ गर्दै नेपाल   

वि.सं.२०८१ माघ २२ मंगलवार १२:४४

काठमाडौँ, २२ माघः त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाअन्तर्गतको आज थाइल्याण्डविरुद्धको खेल नेपालले...

प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुुभारम्भ

प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुुभारम्भ

वि.सं.२०८१ माघ २२ मंगलवार १२:१८

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि देशभर पाठेघरको मुखको...

दश हिमाली जिल्लामा छात्रावास निर्माण गरिने   

दश हिमाली जिल्लामा छात्रावास निर्माण गरिने   

वि.सं.२०८१ माघ २२ मंगलवार १२:१२

रसुवा : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले १० हिमाली...