back
NMB Ad

बागलुङमा पहिरोमा चार घर पुरिए, एकजनाको मृत्यु   

Royal Enfield Inside Page Banner

बलेवा (बागलुङ), २२ साउनः बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छभने एकजनाको मृत्यु भएको छ । भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो । उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

बडिगाड गाउँपालिका–१० दर्लिङमा तीनवटा घर पुरिएका छन् । विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ । ती घरमा मानिस भएनभएको यकिन हुन बाँकी रहेको वडा नं ९ का वडाअध्यक्ष कृष्ण बहादुर केसीले बताउनुभयो ।

वि.सं.२०८१ साउन २२ मंगलवार १२:१० मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
टिकटकले सुरु गर्‍यो सेफ्टी एम्बेसडर कार्यक्रम

टिकटकले सुरु गर्‍यो सेफ्टी एम्बेसडर कार्यक्रम

वि.सं.२०८१ मंसिर २३ आइतवार १७:०८

काठमाडौ :  जीवन्त र विविध समुदायका लागि सुरक्षित र स्वागतयोग्य...

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुनाः प्रधानमन्त्री     

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुनाः प्रधानमन्त्री     

वि.सं.२०८१ मंसिर २३ आइतवार १७:०३

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स...

एनपिएलः चितवनले सुदुरपश्चिमलाई ३३ रनले हरायो   

एनपिएलः चितवनले सुदुरपश्चिमलाई ३३ रनले हरायो   

वि.सं.२०८१ मंसिर २३ आइतवार १६:५९

काठमाडौँ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन...

वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार   

वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार   

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:२२

वालिङ (स्याङ्जा) : यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण...

एनपिएलः सुदूरपश्चिमसामू जितका लागि १६५ रनको लक्ष्य   

एनपिएलः सुदूरपश्चिमसामू जितका लागि १६५ रनको लक्ष्य   

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:१८

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको आज भएको दोस्रो...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...